Aafno Khabar

आजको राशिफल: २०८२ असार १४ गते शनिवार

आजको राशिफल बि.सं २०८२ असार १४ गते  शनिवार, ई.सं २०२५ जुन २८, नेपाल सम्बत ११४५ तक्षालाग तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ शुक्ल पक्ष तृतिया,  चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बणिज, योगः ब्याघात। आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको...

विस्तृतमा

सांसदले मर्यादा भुले नेता : अब्दुल सत्तार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले संसदमा अराजकता बढ्दै गएको बताएका छन । पछिल्लो समय संघीय संसदमा सांसदहरुले आफ्नो मर्यादा भन्दा बाहिर गएर क्रियाकलाप गरेको उनको आरोप छ । नेपाली कांग्रेसका सांसदहरु आफ्नै पार्टी र मन्त्रीप्रति अर्मादित रुपले...

विस्तृतमा

सोमबार नेप्से ११ अंक घट्दा उत्पादन समूह सबैभन्दा प्रभावित

काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्‍याएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको...

विस्तृतमा

डलरदेखि युरोसम्म: आजको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ। युरो एकको खरिददर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर...

विस्तृतमा

बागलुङ खण्डमा कालीगण्डकी करिडोर निर्माण तीव्र, ७८ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ । पालुङखोलादेखि बलेवासम्मको पहिलो खण्डमा पर्ने...

विस्तृतमा

सोमबार नेप्से ११ अंक घट्दा उत्पादन समूह सबैभन्दा प्रभावित

काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्‍याएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको...

विस्तृतमा

राईनासमा बेथितीको चाङ : मरेका मान्छेको खातामा वृद्धभत्ता

लमजुङ । राईनास नगरपालिकामा मरेका मान्छेको नाममा वृद्ध भत्ता बाडेको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार राईनास नगरपालिकाले २९ जना मरेका मान्छेको नाममा १ लाख ४६ हजार ३ सय २७ रुपैयाँ वृद्ध भत्ता बाडेको हो । राईनास...

विस्तृतमा

सहिद धर्मभक्त अध्ययन प्रतिष्ठानको कागेश्वरीमा ई-लर्निङ सेन्टर

काठमाडौं । सहिद धर्मभक्त अध्ययन प्रतिष्ठान, नेपालले कागेश्वरी मनोहरामा ई–लर्निङ सेन्टर स्थापना गरेको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय काठमाडौँको अनुदान साझेदारीमा स्थापना गरिएको सेन्टरको एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको छ । पर्यटन कार्यालय काठमाडौँका प्रमुख...

विस्तृतमा
Creative Ideas
राजनीति
थप समाचार
nepal oil
मनोरञ्जन
थप समाचार

रिल र रियलमा हिट जोडी राजु र देवीको झलिको सलल (भिडियो सहित)

काठमाडौं — जीवनका यात्रामा जत्तिकै सशक्त साथीयात्रा निभाइरहेका गायक राजु ढकाल र गायिका देवी घर्ती संगीतको क्षेत्रमा पनि प्रेरणादायी युगलको रूपमा स्थापित छन्। थोरै युगल गीत सार्वजनिक गरे पनि उनीहरूका प्रस्तुति सधैं दर्शक–श्रोतामाझ गहिरो छाप छाड्न सफल भएका छन्। यसको...

विस्तृतमा

निजामती कर्मचारीलाई विवाह बिदा थप, थारुलाई छुट्टै कोटा

  • आफ्नो खबर

काठमाडौं । निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः...

विस्तृतमा

उपसचिवमा ३० जना बढुवा सिफारिस (सूचीसहित)

  • आफ्नो खबर

काठमाडाैं . संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम,...

विस्तृतमा

निमावि तृतीय श्रेणीका लागि २ हजार ५ सय ९८ शिक्षकको विज्ञापन

  • आफ्नो खबर

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज वेबसाइटमा सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।...

विस्तृतमा

एसईई नतिजा २५ साउनभित्र सार्वजनिक हुने

  • आफ्नो खबर

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड,...

विस्तृतमा

नेपाली सेनाको प्राविधिक पदमा रोजगारीको अवसर (विज्ञापनसहित)

  • आफ्नो खबर

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने...

विस्तृतमा
प्रवास
थप समाचार

नेपाल आयरल्यान्ड डे मा झुल्दै आयरल्यान्डको फनिस पार्क

  • आफ्नो खबर

काठमाडौं - नेपाल आयरल्यान्ड दिवसका अवसरमा आयरल्यान्डको फनिस पार्क डब्लिनमा भव्य कार्यक्रम हुने भएको छ । एनआरएनए आयरल्यान्ड र नेपाल आयरल्यान्ड समाजको संयुक्त आयोजनामा जुलाई ७ मा हुने कार्यक्रममा आयरल्यान्डका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अधिकारीको सहभागिता रहनेछ । कार्यक्रममा...

विस्तृतमा
कला/साहित्य
थप समाचार

बाबु विनोदको उत्कृष्ट शब्द र अभिनयमा “मेरी हजुर”

  • आफ्नो खबर

काठमाडौं । युवा सर्जक बाबु विनोदको नयाँ गीत 'मेरी हजुर' सार्वजनिक भएको छ। छोटो समयमै नेपाली सुगम संगीतमा प्रभाव जमाएका विनोदको यो ताजा सिर्जनाले पनि दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। माया र प्रेमको भावनालाई समेटेर तयार पारिएको यस...

विस्तृतमा