Aafno Khabar
ट्रेन्डिङ खबर

कफी पिएपछि किन कसैलाई स्फूर्ति आउँछ र कसैलाई केही असर महसुस हुँदैन ?

"कफीले मलाई खासै असर गर्दैन," सेन्ट्रल लन्डनको एउटा क्याफेबाट बाहिर निस्किँदै गर्दा २० वर्षीया एमिलीले भनिन्। "म सामान्यतया दिनमा दुई कप कफी र सायद 'इनर्जी' दिने एउटा पेय पनि पिउँछु। त्यसपछि समेत म रातभरि कोक पिएर पनि ठिक महसुस गर्न...

दुई स्पेनी क्लबका मालिक बने मेसी

अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले स्पेनको दोस्रो डिभिजन क्लब सीडी एल्देन्से औपचारिक रूपमा अधिग्रहण गरेका छन्। गत महिना नै मेसीले एल्देन्सेको स्वामित्व लिने विषयमा प्रारम्भिक सम्झौता गरेको सार्वजनिक भएको थियो। बिहीबार मेसीले औपचारिक रूपमा क्लब अधिग्रहण गरेको पुष्टि गरेको हो।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कागेश्वरीको ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कागेश्वरी मनोहरा नगरपालिकाले ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको दोस्रो बैठकले बाढीमा परी ज्यान गुमाएका रसुवा, नुवाकोट र...

सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार गर्न दिइनु गलत : जाँचबुझ आयोग

काठमाडौं । सहकारी क्षेत्रको समस्यामा सरकारी संयन्त्रकै ठूलो कमजोरी पहिचान भएको छ । सरकारी संयन्त्रले नै मनपरी कार्याक्षेत्र विस्तारको स्वीकृति दिँदा सहकारी क्षेत्रमा समस्या आएको ठहर गरिएको हो । जेनजी आन्दोलनपछि गठन भएको चुनावी सरकारले गठन गरेको सहकारी क्षेत्रको बेथिति...

बालेन र रबिबीच सहमति

बालेन र रबि बीच,रातभरको छलफलपछि हस्ताक्षर भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने लगायत अन्य यस्ता सहमति भएको छन्!१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद...

प्रधानमन्त्रीले निर्वाचनबारे दलसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको...

४० वर्षदेखि अल्झिएको मल कारखानाको सपना

नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा चार दशकअघि नै अध्ययन सुरु भए पनि आजसम्म निर्णयमा पुग्न नसकिएको छ। २०४१ सालमै जापानी सहयोग नियोग (जाइका) को सहायतामा प्रारम्भिक अध्ययन भएको थियो। तर, अहिलेसम्म पनि सरकार निर्णय लिन अन्योलमा छ, जसको कारण...

कर्फ्यु हटेसँगै काठमाडौंको तीनकुने क्षेत्रमा जनजीवन सामान्य बन्दै

काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन गरेको छ। शुक्रबार जारी गरिएको सार्वजनिक सूचनामा प्रशासनले कर्फ्यु हटाइएको जानकारी दिएको हो।   यसअघि शुक्रबार दिउँसो ४:२५ बजेबाट राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो, जुन पछि...

भारतको बजेटमा नेपाललाई ७ अर्ब रुपैयाँ अनुदान

छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज संसदमा ५०६ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०८ प्रतिशतले बढी रहेको छ।...

कुम्भ मेलामा भागदौड मच्चिँदा ठूलो क्षतिको आशंका

प्रयागराज । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाको क्रममा बुधबार राति करिब १:३० बजे एक घाटमा भगदड़ मच्चिएको छ, जसमा कयौं मानिस हताहत हुनसक्ने आशंका गरिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार, प्रयागराज सिटीका एक चिकित्सकले नाम नखुलाउने शर्तमा कम्तीमा...