Aafno Khabar
add khanepani
विज्ञान/प्रविधि

भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका...

२१ प्रतिशतले घट्यो हिरोका बाइक–स्कुटरको बिक्री

एक महिनाको अवधिमा हिरोका बाइक–स्कुटरको बिक्री २१ प्रतिशतले घटेको जनाएको छ । हिरो मोटोकर्पले एक महिनामा करिव ४ लाख दुई पांग्रे सवारीको बिक्री गरेको छ। भारतीय अटोमोबाइल निर्माता कम्पनी हिरो मोटोकर्पले सन् २०२२ को जनवरीभर ३ लाख ८० हजार ४...

क्यान इन्फोटेक माघ १८ देखि २३ गतेसम्म हुने

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका...

जलवायु परिवर्तन के हो ? सहज रूपमा बुझ्न यो पढ्नुहोस्

मानिसको गतिविधिका कारण कार्बन डाईअक्साइड उत्सर्जन बढेका कारण तापक्रम बढेको छ । चरम मौसम र हिउँ तिब्र पग्लिनु त्यसका केही असरहरू हुन् । जलवायु परिवर्तन के हो? कुनै स्थान विशेषमा हुने मौसमी अवस्थाको धेरै वर्षहरूको औसत स्थिति त्यहाँको जलवायु हो...

साेमबार २ मिनेट सित्तैमा पठाओको ट्याक्सी बुक गर्न सकिने !

काठमाडाैं । सोमबार अगष्ट ९ तारिखका दिन २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न र चढ्न पाइनेछ । पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो एनिभर्सरीको अवसरमा पठाओले यस्ताे अफरकाे घोषणा गरेको हो । दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म लागू...

विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा समस्या

काठमाडौं । विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा मंगलबार समस्या उत्पन्न भएकाे छ । केही सञ्चारमाध्यमकाे सेवासमेत अवरुद्ध बन्न पुगेको छ । फाइनान्सियल टाइम्स, न्युयोर्क टाइम्स र ब्लूमवर्ग न्युजको वेबसाइटकाे सेवा अवरुद्ध बन्न पुगेको हो । सीएनएन बीबीसीलगायतका केही सञ्चारमाध्यमकाे सेवामा भने...

मंगल ग्रहमा अवतरण गर्‍याे चिनियाँ यान

काठमाडौं । चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएकाे चिनियाँ अधिकारी उदृत गरी बीबीसीले जनाएको छ । चीन मङ्गल ग्रहमा यान अवतरण गराउने दाेस्राे देश बनेकाे छ...

टेेलिकमकाे अफर : ३९ रुपैयाँमा दिनभर डेटा

काठमाडाैं । नेपाल टेलिकमले वैशाख ३१ (मे १४) देखि १ महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर उपलब्ध गराएकाे छ । काेराेना भाइरसका कारण विषम परिस्थिति मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा...

एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल

काठमाडौं । स्मार्ट सेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै...

फेसबुर र ट्वीटरकाे प्रतिबन्धपछि डाेनाल्ड ट्रम्पकाे आफ्नाे ‘वेबसाइट’

काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन् । उनीामथि फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि आफ्ना गतिविधि सार्वजनिक गर्न ‘डोनाल्डजेट्रम्प डटकम/डेस्क’ नामक वेबसाइट बनाएका हुन् । फेसबुक र ट्वीटरमका प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने...