Aafno Khabar
खबर

आजको राशिफल: २०८२ असार १४ गते शनिवार

आजको राशिफल बि.सं २०८२ असार १४ गते  शनिवार, ई.सं २०२५ जुन २८, नेपाल सम्बत ११४५ तक्षालाग तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ शुक्ल पक्ष तृतिया,  चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बणिज, योगः ब्याघात। आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको...

सांसदले मर्यादा भुले नेता : अब्दुल सत्तार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले संसदमा अराजकता बढ्दै गएको बताएका छन । पछिल्लो समय संघीय संसदमा सांसदहरुले आफ्नो मर्यादा भन्दा बाहिर गएर क्रियाकलाप गरेको उनको आरोप छ । नेपाली कांग्रेसका सांसदहरु आफ्नै पार्टी र मन्त्रीप्रति अर्मादित रुपले...

राईनासमा बेथितीको चाङ : मरेका मान्छेको खातामा वृद्धभत्ता

लमजुङ । राईनास नगरपालिकामा मरेका मान्छेको नाममा वृद्ध भत्ता बाडेको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार राईनास नगरपालिकाले २९ जना मरेका मान्छेको नाममा १ लाख ४६ हजार ३ सय २७ रुपैयाँ वृद्ध भत्ता बाडेको हो । राईनास...

आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार

आजको राशिफल बि.सं २०८२ जेठ ३० गते शुक्रबार, ई.सं २०२५ जुन १३, नेपाल सम्बत ११४५ तक्षालाग द्वितीया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष द्वितीया, चन्द्रमा धनु राशीमा, सुर्य बृष राशीमा, करणः बणिज, योगः शुक्ल । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ...

आजको मौसमः मनसुन भित्रिएकाले देशैभरी बर्षा हुन सक्ने

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश तथा लुम्बिनी...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । हेर्नुहोस सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

सहिद धर्मभक्त अध्ययन प्रतिष्ठानको कागेश्वरीमा ई-लर्निङ सेन्टर

काठमाडौं । सहिद धर्मभक्त अध्ययन प्रतिष्ठान, नेपालले कागेश्वरी मनोहरामा ई–लर्निङ सेन्टर स्थापना गरेको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय काठमाडौँको अनुदान साझेदारीमा स्थापना गरिएको सेन्टरको एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको छ । पर्यटन कार्यालय काठमाडौँका प्रमुख...

हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना

देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बंगालको खाडिबाट भित्रिएको जलवाष्पयुक्त हावाले समेत मौसमी प्रणालीलाई प्रभावित पारेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आइतबार अपराह्नदेखि देशका विभिन्न स्थानमा मेघगर्जनसहित...

१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

काठमाडौं। वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परिक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको...

आजको मौसम: उपत्यकासहित अधिकांश भागमा हल्का देखि मध्यम वर्षा

काठमाडौं — काठमाडौं उपत्यकामा अहिले सामान्य वर्षा भइरहेको छ। मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो, साँझ र राति पनि उपत्यकामा सामान्य वर्षा जारी रहनेछ। वर्षासँगै काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा लागेको तुवाँलो क्रमशः हट्ने उनले जानकारी दिएका छन्। जल तथा मौसम...