Aafno Khabar
add khanepani
तपाईको तस्विर

युवा संघको सक्रियता

काठकाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन रास्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रकाे फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठादै कार्यक्रमको सुरुवात गरेकाे हाे । बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो...

आहा! सूर्योदय

ऐतिहासिक दोलखा भीमेश्वर मन्दिर परिसरबाट शनिबार बिहान देखिएको सूर्योदय । तस्वीर : रत्न श्रेष्ठ÷रासस  

काकाकुल दाङ !

दाङको तुलसीपुर उपमहातनगरपालिका–३ अम्वासमा पानीको हाहाकार । त्यहाँ पाइपमा पानी नआउँदा स्थानीय बासिन्दा तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ । तस्वीरः दीपक बोहरा÷रासस

मुक्तिनाथ मन्दिर !

कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ ।

बाेल्ड माेनि

काठमाडाैं । बलिउड अभिनेत्री माेनि राेयले केही फाेटाेहरु शेयर गरेकाे केही बेरमा डिलिट गरेकी छन् । उनले तस्बिरहरु डिलिट गरेपछि उनकाे तस्बिरकाे चर्चा झन् बढेकाे छ । माल्दिभ्समा विदा मनाइरहेकी राेयले मंगलबार फोटोहरु शेयर गरेकी थिइन् । गुलाबी बिकिनिमा खिचेका...

रोयको ‘बाेल्ड लुक्स’

काठमाडाैं । भारतीय टेलिभिजनकी नायिका माेनी रोय सफल अभिनेत्री मानिन्छिन् । उनकाे समुद्री किनारामा खिचिएकाे तस्बिरले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेकाे छ । ब्ल्याक कलरको पहिरनमा सजिएकी उनको समुद्री किनारामा खिचिएको तस्बिर निकै बोल्ड देखिन्छ । राेय भारतीय टेलिभिजनकी एक...

ज्याकलिनकाे सुन्दरता

काठमाडाैं । बलिउडमा राम्रो पहिचान बनाउन सफल अभिनेत्री ज्याकलिन फर्नान्डिजको बुधबार जन्मदिन परेकाे छ । उनी ३६ वर्ष लागेकी छन् । उनको जन्म १९८५ मा बहराइनमा भएको थियो । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेशनको अध्यायन गरेकी उनले २००९ मा बलिउड डेब्यु...

मेलम्चीको बितण्डा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची खाेलामा बाढी घट्ने बढ्ने क्रम अझै पनि जारी छ । साेमबार राति पनि खाेलाकाे कटानमा परेकाे ७ घर बगाएकाे छ । गत शनिबारदेखि आएकाे बाढीमा चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको...

जहाँबाट आयो मेलम्ची खाेलामा बाढी (हेर्नुहाेस् तस्बिर)

काठमाडाैं । गएकाे असार १ गते हेलम्बु क्षेत्रमा भएकाे वर्षापछि मेलम्ची खाेलामा आएकाे बाढीका कारण हेलम्बु र मेलम्ची तहसनहस भयाे । त्याे बाढीले चिसिएकाे भुइँ ओभानाे हुन नपाउँदै शनिबार राति मेलम्चीमा फेरि बाढी आएकाे छ । शनिबार रातिदेखि आएकाे बाढीले...

ओलम्पिककी सबैभन्दा कामुक खेलाडी (तस्बिरमा)

काठमाडौं । टाेकियाेमा जारी ओलम्पिक विभिन्न कारणबाट फेमस बनेकाे छ । जारी टोक्यो ओलम्पिकमा कैयौं खेलाडीहरु पदक जितेर चर्चित भएका छन् । जर्मनीकी एक खेलाडी खेलका कारणमात्र हाेइन आफ्नो सुन्दरताका कारण चर्चित बनेकी छिन् । जर्मन एथलिट एलिसा स्मिडलाई यसपटकको...