Aafno Khabar
आर्थिक

नयाँ आवको बजेट सार्वजनिक, राजस्व र ऋण मुख्य आधार (पूर्णपाठ सहित)

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट अनुसार ११ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ (६०.०१ प्रतिशत) चालु खर्चका लागि, ४ खर्ब ७ अर्ब...

ट्रेड टावरको आईपीओ आजबाट सर्वसाधारणका लागि खुला

ट्रेड टावर लिमिटेडले आज (जेठ १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (IPO) निष्कासन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर बाँडफाँट गरिसकेको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त अनुसार ८१ करोड...

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ (विश्व) पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। गभर्नर छनोटका लागि गठित तीन सदस्यीय सिफारिस समितिले पेश गरेको नामावलीबाट पौडेल चयनमा...

पूर्वाधार अभावले कोरला नाका सञ्चालनमा बाधा

जोमसोम — सन् २०२३ को कात्तिक २७ गते नेपाल–चीन सीमा अन्तर्गत उत्तरी कोरलानाका औपचारिक रूपमा खोलिएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दामा उत्साह फैलिएको थियो। तिब्बती भूभाग लिग्चेसम्म पुगेर दैनिक उपभोग्य सामग्री किनमेल गर्ने र व्यापार गर्ने क्रम...

आठ महिनामा १० खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा देशमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह...

सुनको मूल्य ऐतिहासिक उचाइमा, किन्नेभन्दा बेच्नेको संख्या बढ्यो

काठमाडौँ — विश्व बजारमा भइरहेको आर्थिक र राजनीतिक अस्थिरताले सुनको मूल्य लगातार नयाँ उचाइमा पुर्‍याइरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। चैत महिनामा मात्र प्रतितोला सुनको मूल्य दैनिक रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

सुन महँगिँदै, साताको पहिलो दिन नै नयाँ कीर्तिमान

काठमाडौं — साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ६०० रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको...

नेपालको कुल सार्वजनिक ऋण २७ खर्ब नजिक, आठ महिनामा २.४१ खर्ब बढ्यो

काठमाडौं – नेपाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब २७ खर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्म (फागुन मसान्त) मुलुकको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो।...

नेप्से सिइओ नियुक्तिका लागि अन्तिम दौडमा पाँच उम्मेदवार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच उम्मेदवारलाई चैत ६ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइएको छ। सिइओ नियुक्तिका लागि खुलेको प्रतिस्पर्धामा आवेदन दिएका १० जनामध्ये पाँच जना अन्तिम सूचीमा...

अबदेखि तुलादानका लागि सिक्का नदिने

काठमाडौं – नेपाल राष्ट्र बैंकअन्तर्गत टक्सार महासाखाले तुलादान तथा चौरासी पूजाका लागि ठूलो परिमाणमा सिक्का वितरण गर्ने प्रचलन रोक्ने निर्णय गरेको छ। बैंकले बुधबार एक सूचना जारी गर्दै सिक्का सटहीमा सीमा निर्धारण गरेको हो। हालैका महिनाहरूमा चौरासी पूजाको संख्यामा वृद्धि...