नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ। हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ। महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि...
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटलाई आत्मीय, सार्थक र सकारात्मक भएको बताएका छन्। थाइल्याण्डमा सम्पन्न बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) को छैटौँ शिखर सम्मेलनपछि दुई नेताबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री...
काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक घटनाका मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेका छन्। उनीहरूले पूर्वराजाको निर्देशनमा हिंसात्मक गतिविधि भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्। संविधान र गणतन्त्र पक्षधर...
काठमाडौं – राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ। पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर एक लाख रुपैयाँको जरिवाना तिरेका हुन्। उनले उक्त तिर्ने प्रक्रियाको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेका छन्। शाहीले भने, "हामी...