काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२६’ को सम्पूर्ण तयारी पूरा भएकाे छ। वर्डप्रेस काठमाडौँको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नेसम्मका विविध आयाम सिक्ने...