नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणका लागि जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई खरिद गरेको हो । ३८ वर्षीय मोइन अलीले इंग्ल्यान्डका लागि ६८ टेस्ट, १३८ वनडे र ९२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । टेस्टमा उनले...