Aafno Khabar
add khanepani
आफ्नो टिभी

लाओसविरुद्ध नेपालले गरेको दुई गोल

पहाडमा पनि पानीका मुहान सुक्ने समस्या, चुरे क्षेत्रमा अत्यधिक

एमसीसीका कारण दिनभरी तनाबग्रस्त बन्यो बानेश्वर (भिडियोसहित)

काठमाडौं । एमसीसी विरुद्ध भएको प्रदर्शनले आइतबार बानेश्वर क्षेत्र तनावग्रस्त भयो । सरकारले एमसीसीलाई संसदमा पेस गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केही समय प्रहरी र प्रदर्शनकारी...

पोखरामा असिना पानीको आतंक (भिडियोसहित)

कास्की । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा ठूलो क्षति पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजारक्षेत्र केही समय अस्तब्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव...

नेता आउँदा चोर आयो भन्छन् : राजेन्द्र लिङ्देल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् । कार्यक्रममा उनले आफूसहित...

देशभर बदली, केही भूभागमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । देशभर बिहीबार सामान्यतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भइरहेकाे छ...

प्रधानमन्त्रीले पाउलान् त विश्वासकाे मत ? LIVE

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमा मतदान हुने छ । संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष...

बागलुङमा होली खेल्ने विषयमा झडप हुँदा १३ बेपत्ता, २ जनाको मृत्यु भएको आशंका

बागलुङ । बागलुङ जिल्लाको बडिगाड–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने विषयमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको आशंका गरिएको छ । गुल्मी , बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली खेल्न गएका युवाहरुबीच झडप हुँदा करिब १३ जना युवाहरु बेपत्ता...

आधुनिक मेसिनबाट धान रोपाई सुरु, यसरी प्राप्त गर्न सकिन्छ मेसिन

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध लगाएका आपत्तिजनक र अश्लील नारा (भिडियोमा हेर्नुहोस)

काठमाडौं । दाहाल–नेपाल (नेकपा) ले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीविरुद्ध आपत्तिजनक नारा गुञ्जिए । निर्धारित नारा भन्दा बाहिर अमर्यादित नारा लगाउँदा नेताहरु हाँसेर बसेका थिए । नेकपाको झण्डा बोकेर अमर्यादित नारा लगाउने समूहलाई नेताहरुले...