यसै साता ५२ वर्षीया एक महिलाले आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन)मार्फत् काठमाण्डूस्थित एक निजी अस्पतालमा एक छोरालाई जन्म दिइन्। उनको उपचारमा संलग्न आईभीएफ विशेषज्ञ डाक्टर नूतन शर्माका अनुसार विवाहको २८ वर्षसम्म गर्भधारण गर्न नसकेकी ती महिलाले महिनावारी रोकिएको चार वर्षपछि बच्चा...
काठमाडाैं । मितिनी नेपाल र अर्जेन्ट एक्सन फण्डले बिहिबार “वैवाहिक समानताको विषयमा रिर्पोटरहरुसंग अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेकाे छ । कार्यक्रममा बोल्दै मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गराउन पाउने...
काठमाडौं उपत्यकासहित देशभर लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण प्रकोपकै रूपमा फैलिएको छ। डेङ्गी सङ्क्रमण भइहाल्यो भने के कुरामा ध्यान दिने र अरूलाई सर्नबाट कसरी जोगाउने भन्नेबारे हामीले विज्ञहरूसँग सोधेका छौँ। प्रस्तुत छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च...
काठमाडौंका अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ। यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब एक महिना भइसकेको बताउँछन् बिर अस्पतालका नेत्र रोग विशेषज्ञ डा. शङ्कर ठाकुर। “हामीकहाँ प्राय...
काठमाडौँ । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने...
काठमाडौं । सी फूड मन पराउनेहरुका लागि भक्तपुरको राधे राधेमा रहेको द एटलान्टीक रेष्टुरेन्ट उत्कृष्ट गन्तब्यको रुपमा विकास हुँदै गएको छ । करिब २ वर्षअघी ३ करोड रुपैयाँको लागतमा खुलेको द एटलान्टीक रेन्टुरेन्टमा सी फूडको अलवा नेपाली खानाका परिकार पनि...
हाम्रो समाजमा विभिन्न विषयलाई शुभ र अशुभ संकेतका रुपमा हेर्ने गरिन्छ । विशेष गरी धार्मिक आस्था भएका मानिसहरु हरेक कामलाई शुभ मूहर्तमा सुरु गर्नुपर्नेमा जोड दिन्छन् । शुभ र अशुभ धार्मिक आस्थाको रुपमा शास्त्रमा उल्लेख भएअनुसार ब्याख्या गरिँदै आएको छ...
अहिले नेपालमा ठेउला र दादुराको प्रकोप सँगसँगै देखिएको छ। यसैबीच पहिलोपटक मंकीपक्स अर्थात् एमपक्स पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले असार १ गते विज्ञप्तिमार्फत् जानकारी दिएको छ। यी तीनवटै संक्रमणहरू हुँदा खासगरी शरीरमा बिबिराहरू देखिन थालेपछि मात्र हामी चिकित्सककहाँ जाने गर्छौं।...
उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन। एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो। तर आयुर्वेद उपचारमार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने सरोकारवालाले जोड दिएका...
डोटी । डोटीको केआईसिंह गाउँपालिका–४ चैनकेसैन गाउँमा आएका एक बालकमा दादुराको सङ्क्रमण देखिएपछि स्वास्थ्य संस्थाले अन्य सङ्क्रमितको खोजी गर्न थालेको छ । दादुरा सङ्क्रमित बालक भेटिएपछि अन्य बालबालिकामा पनि सरेकाे हुन सक्ने आशङ्कामा वडा तथा गाउँभरीमा निगरानी थालिएको दुर्गामाण्डौ स्वास्थ्य...