Aafno Khabar
suvakamana add

लोकसेवा आयोगले बनायो परीक्षा सञ्चालनको मापदण्ड

  • आफ्नो खबर
  • २०७७ आश्विन २१ गते प्रकाशित

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बनाएको छ ।

मापदण्डमा स्वास्थ्य जोखिमको समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने उल्लेख गरिएको छ ।

यो पनि…

रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न अनुमती