Aafno Khabar
खेलकुद

टी-२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने कोहलीको घोषणा 

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि विजेता भारतका ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका छन । टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदा कोहलीले ७६ रन बनाएका थिए । विश्वकपका अन्य खेलमा नचलेका...

भारतले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । भारतले सन् २००७ पछि पहिलो टी–२० पटक विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको...

जुगल बिल्र्डसले गर्‍यो क्रिकेट टोली र खेलाडीलाई पुरस्कार घोषणा

काठमाडौं - अमेरिका र वेस्ट इन्डिजमा भइरहेको विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीलाई जुगल बिल्र्डसले पुरस्कारको घोषणा गरेको छ । जुगल विल्र्डसले विश्वकप क्रिकेटको हरेक खेलमा नेपाली टोलीले जित निकाले हरेक जितमा टिमलाई रु २ लाख दिने घोषणा गरेको छ ।...

विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, कमल र सागरले बनाए अन्तिम १५ मा स्थान

काठमाडौं – आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरीले स्थान बनाएका...

दिपेन्द्रले गराए नामिबियाका जन फ्रिलिंकलाई ४ रनमा आउट

काठमाडौं -आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई चौथो सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १७ ओभरमा आफ्नो ४ विकेट गुमाएको हो । नेपालका दिपेन्द्र सिंह ऐरीले नामिबियाका जन फ्रिलिंकलाई ४ रनमा...

कप्तान पौडेलले गरे नामिबियाका कोड्जेलाई बोल्ट आउट

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो ओभरमा आफ्नो २ विकेट गुमाएको हो । पहिलो विकेटको रुपमा निकोलस डाभिनलाई रन आउट गराएको...

राष्ट्रिय टिमबाट अलग भएको सन्दीप लामिछानेको घोषणा

काठमाडौं – बलात्कार मुद्दामा दोषी ठहर भएर ८ वर्षको जेल सजाय तोकिएका क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन । काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले अन्तिम फैसलासँगै राष्ट्रिय टीमबाट अलग भएको जानकारी क्यानलाई दिएका हुन...

त्रिदेशीय टि–२० सिरिज आजदेखि, युएई र नेपालको खेल आज

काठमाडौं । नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि–२० सिरिज आजदेखि सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन्। खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ । नेपालले पहिलोपटक घरेलु मैदानमा युएईसँग टि–२० खेल्दैछ। टि–२०मा हालसम्म भएका पाँच भेटमा...

लाओसलाई हराउँदै नेपाल विश्ककप छनोटको दोस्रो चरणमा

काठमाडौं । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ । नेपालको जितमा मनिष डाँगीले...

मेस्सीको कप्तानीमा इन्टर मायमीलाई लिग्स कपको ऐतिहासिक उपाधि

अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १ १ को बराबरीमा...