Aafno Khabar
अन्तराष्ट्रिय

नेपाली दम्पती र उनका दुई सन्तान अमेरिकामा मृत फेला, हत्या वा आत्महत्या शंका

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बसोबास गर्दै आएका नेपाली परिवारका चार सदस्य आफ्नै अपार्टमेन्टभित्र मृत फेला परेका छन्। मृतकमध्ये दुईजना वयस्क र दुईजना साना बालबालिका रहेको प्रहरी स्रोतले जनाएको छ। एनबीसी वाशिङ्टनका अनुसार बिहीबार राति भएको घटनामा ३८ वर्षीय सन्तोष परियार,...

गाजामा युद्धले निम्त्यायो भयावह संकट, जनजीवन असहाय

न्युयोर्क — हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (OCHA) ले जनाएको छ। निरन्तर बम आक्रमण, कुपोषण, व्यापक विस्थापन र सार्वजनिक सुरक्षाको अभावले...

गैरकानुनी बसोबासका कारण अमेरिका बाट पाँच नेपाली निष्कासन

काठमाडौं – अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका थप पाँच जना नेपालीलाई अमेरिकी अध्यागमन निकायले नेपाल निष्कासन गरेको छ। निष्कासनमा परेका नेपालीहरू क्रमशः वाग्ले, मल्ल, भट्टराई, ओली र ढकाल थर भएका छन्। स्रोतका अनुसार वाग्लेलाई टर्किस एयरलाइन्समार्फत पठाइएको हो भने...

गुजरातको पटाका कारखानामा विस्फोट, २१ जनाको मृत्यु

गुजरातको बनासकाँठा जिल्लाको डीसास्थित एउटा पटाका कारखाना र गोदाममा मंगलबार भीषण आगलागी भएको छ। यस घटनामा कम्तीमा २१ जनाले ज्यान गुमाएका छन्। बनासकाँठाका प्रमुख जिल्ला अधिकारी ९कलेक्टर० मिहिर पटेलका अनुसार हालसम्म १९ जनाको पहिचान भइसकेको छ। बाँकी मृतकको पहिचानका लागि...

म्यानमारमा विनाशकारी भूकम्प, हजारौँ प्रभावित, उद्दार कार्य अवरुद्ध

म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण हालसम्म १,६०० भन्दा बढीको मृत्यु भएको छ। केही स्थानीय बासिन्दाहरूले बीबीसीलाई बताएका छन् कि उनीहरू आफन्त र छिमेकीहरूलाई उद्दार गर्न नाङ्गो हातले भग्नावशेष खन्न बाध्य छन्। भूकम्पले म्यानमारको प्राचीन राजधानी र दोस्रो ठूलो शहर माण्डलेको...

म्यानमारमा ७.७ रेक्टरस्केलको भूकम्प, थाइल्यान्डमा संकट घोषणा

म्यानमारमा शुक्रबार बिहान करिब १२ बजे ७.७ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ, जसका कारण ठूलो क्षति भएको छ। भूकम्पपछि लगातार पराकम्पहरू गइरहेका छन्, जसले मृतक संख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान गरिएको छ। युनाइटेड स्टेट जियोलोजिकल सर्वे (युएसजिएस)का अनुसार मृतक...

पोखरा–छेन्दु सीधा उडान: सिचुवान एयरलाइन्सको व्यावसायिक चार्टर सेवा

पोखरा – सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा व्यावसायिक चार्टर उडान नियमित रूपमा सञ्चालन गर्न थालेको छ। नेपाल–चीन मैत्री सम्बन्ध स्थापनाको ७० औं वर्षको अवसर पारेर एयरलाइन्सले यो उडान सुरु गरेको हो। सिचुवान एयरलाइन्सको चार्टर उडानमार्फत १२७ जना चिनियाँ नागरिक पोखरा आएका छन्,...

युक्रेनमा युद्ध विराम तत्कालै नहुने संकेत, प्रक्रियामा मिलेन सहमति

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यसको प्रकृतिबारे अझै प्रश्न बाँकी रहेको भन्दै केही कडा सर्तहरू अघि सारेका छन्। अमेरिकासँग यो साताको सुरुवातमा ३० दिने युद्धविरामका लागि युक्रेन सहमत भएको दाबी गरेपछि पुटिनले...

भारतको बजेटमा नेपाललाई ७ अर्ब रुपैयाँ अनुदान

छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज संसदमा ५०६ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०८ प्रतिशतले बढी रहेको छ।...

एआई दुनियामा ‘डिपसिक’ को आँधी

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार सम्हालेर प्रविधि क्षेत्रमा ठूलो लगानी गर्ने योजनाहरू अघि बढाइरहेका बेला एउटा चिनियाँ एप ‘डिपसिक’ ले त्यहाँको सेयर बजार र अर्थतन्त्रमा ठूलो तरंग ल्याएको छ। ट्रम्पले शपथ लिएको दिन अर्थात् जनवरी २० मा सार्वजनिक भएको...