Aafno Khabar
प्रवास

नेपाल आयरल्यान्ड डे मा झुल्दै आयरल्यान्डको फनिस पार्क

काठमाडौं - नेपाल आयरल्यान्ड दिवसका अवसरमा आयरल्यान्डको फनिस पार्क डब्लिनमा भव्य कार्यक्रम हुने भएको छ । एनआरएनए आयरल्यान्ड र नेपाल आयरल्यान्ड समाजको संयुक्त आयोजनामा जुलाई ७ मा हुने कार्यक्रममा आयरल्यान्डका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अधिकारीको सहभागिता रहनेछ । कार्यक्रममा...

अमेरिकामा पहिलो क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन हुँदै

अमेरिकामा पहिलो क्षेत्रिय नेपाली  स्वास्थ्य सम्मेलन हुने भएको छ । २६ मे बाट सुरु हुने सम्मेलन २८ मे सम्म चल्नेछ । सम्मेलनमा अमेरिका, क्यानडा, क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकामा स्वास्थ्यको क्षेत्रमा काम गर्ने नेपालीहरुको सहभागिता रहने छ । हाल...

पोर्चुगलमा बाँकेका एक युवाको निधन

वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली...

विश्वकप तयारीमा पाँच सय कामदारको ज्यान गएको कतारको स्वीकार

फिफा विश्वकप फुटबलको तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारले स्वीकार गरेको छ । ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् । कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक गरेको यो पहिलो पटक हो । अङ्ग्रेजी...

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल गएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी...

नवीन श्रीवास्तव नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त

काठमाडौं । नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो। श्रीवास्तव,...

कोरियाले ९ हजार कामदार लैजान खुलायो आवेदन् (यसरी दिनुहोस आवेदन)

काठमाडौं । नेपाली नागरिकहरूका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा थप नौ हजार भन्दा बढी कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कामदारको छनौटका लागि सोमवार एक सूचना...

दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज

काठमाडौं । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन...

कतारसँगको श्रम सम्झौता पुनरावलोकनपछि नेपाललाई फाइदा के ?

काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर...

रोजगारीका लागि विदेश गएकाहरु बाकसमा फर्के

काठमाडौं । मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव आज नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको...