 प्रवास
						प्रवास					पोर्चुगल। नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा आइतबार, १९ अक्टोबर २०२५ का दिन तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायबीच उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख...