Aafno Khabar
मनोरञ्जन

कलाकार शम्भुराज थापा ‘बखते’ को निधन

काठमाडाैं । वरिष्ठ हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार बिहान पाटन अस्पतालमा निधन भएको उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ । अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको निधन...

बाेल्ड माेनि

काठमाडाैं । बलिउड अभिनेत्री माेनि राेयले केही फाेटाेहरु शेयर गरेकाे केही बेरमा डिलिट गरेकी छन् । उनले तस्बिरहरु डिलिट गरेपछि उनकाे तस्बिरकाे चर्चा झन् बढेकाे छ । माल्दिभ्समा विदा मनाइरहेकी राेयले मंगलबार फोटोहरु शेयर गरेकी थिइन् । गुलाबी बिकिनिमा खिचेका...

‘नेपाल आइडल’ का निर्णायक परिवर्तन, काे–काे फेरिए ?

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायक परिवर्तन भएका हुन् । नयाँ निर्णायकमा गायक शम्भुजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्...

रोयको ‘बाेल्ड लुक्स’

काठमाडाैं । भारतीय टेलिभिजनकी नायिका माेनी रोय सफल अभिनेत्री मानिन्छिन् । उनकाे समुद्री किनारामा खिचिएकाे तस्बिरले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेकाे छ । ब्ल्याक कलरको पहिरनमा सजिएकी उनको समुद्री किनारामा खिचिएको तस्बिर निकै बोल्ड देखिन्छ । राेय भारतीय टेलिभिजनकी एक...

एडल्ट स्टार बन्न चाहन्थे शाहरुख खान !

काठमाडाैं । बलिउड सुपरस्टार शाहरुख खान बौद्धिक अभिनेताका रुपमा परिचित छन् । उनको चतुर शैली र सेन्स अफ ह्युमर सबैका लागि लाेभ्याउने किसिमकाे छ । सरल स्वभाव र प्रश्नकाे सरल जवाफ दिने शाहरुखकाे अभिव्यक्ति बेलाबेलामा चर्चा हुने गरेकाे छ ।...

न्यूड भएर लाइभमा आइन् अभिनेत्री गहना वशिष्ठ

एजेन्सी । अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । गहनाकाे उक्त भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । राज कुन्द्राले बनाएका फिल्म अश्लिल...

जसले गरिन् अडिसन पास गर्न फोनमा अश्लील कुराकानी

एजेन्सी । बलिउडकी बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टे आफ्नाे बोलीका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनी अहिले एकपटक पुन: चर्चामा छिन् । राधिका जहिल्यै फिल्ममा काम गर्दाको अनुभवलाई लिएर खुलेर कुरा गर्छिन् । केही समय अघि नेहा धुपियाको...

मिया खालिफाले गरिन् श्रीमानसँग सम्बन्धविच्छेद

काठमाडाैं । पूर्व एडल्ट स्टार मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छिन् । खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । मियाले लेखेकी छिन्, ‘पूरै यकिनसाथ यो भन्न सक्छु कि हामीले वैवाहिक सम्बन्धलाई बचाउन निकै कोसिस गर्‍याैँ । करिब...

‘ब्लाक विडो’काे चर्चा : रिलिज भएकाे दिनमा ४० मिलियन डलर कमाइ

काठमाडाैं । मार्वल स्टुडियोको सुपरवोमन चलचित्र ‘ब्लाक विडो’ उत्तर अमेरिकामा रिलिज भएको छ । याे चलचित्रकाे कमाइ अहिले चर्चाकाे विषय बनेकाे छ । कोरोना महामारीबीच पनि रिलिज भएकाे चलचित्रले पहिलाे दिनमा नै ४० मिलियन डलरको कमाई गरेको इन्डियन एक्सप्रेसले उल्लेख...

रहेनन् बलिउडका अभिनेता दिलिप कुमार

काठमाडाैं । बलिउड कलाकार दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’ ले परिचित दिलिप कुमारको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करलाई उद्धृत गरी भारतीय सञ्चार...