Aafno Khabar
खबर

असार १ देखि निषेधाज्ञा खुकुलो हुने, यस्तो छ सरकारको तयारी

काठमाडाैं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण न्यून भइरहेका बेेलामा सरकारले विस्तार निषेधाज्ञा हटाउने तयारी गरेकाे छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने...

कोरोनाबाट थप १०८ जनाले ज्यान गुमाए, ५ हजार १५३ जना संक्रमित थपिए

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर काेराेना संक्रमणबाट १०८ जनाले ज्यान गुमाएका छन् । देशभर कुल १७ हजार ६७६ जनाको परिक्षण गरिएकोमध्ये ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६५७० जना...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार

काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित...

एमालेले जाेगाइदियो सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पद

काठमाडाैं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिएका छन् । उनले ३० मत पाएका हुन् । विपक्षमा ९ मत परेको छ । उनको पक्षमा उनकाे दल नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ मत परेको हो । नेपाली...

१२ हजार बढी परीक्षण गर्दा ४ हजार बढीमा काेराेना संक्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार १२ हजार २ पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

काठमाडाैंमा चिनियाँ खाेप : यी स्थानमा लगाउन सकिन्छ (सूचीसहित)

काठमाडौं । काठमाडौंमा चिनियाँ खोप लगाउनको लागि ३२ वटा केन्द्र तोकिएकाे छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर...

मंगलबारदेखि चिनियाँ खोप : कुन उमेर समूहलाई कहिले ?

काठमाडौं । काठमाडौं महानगरका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । महानगरले सूचना जारी गरी सो जानकारी दिएको हो । पहिलो मात्रामा भेसोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ । जेठ २५...

काेभिड १९ अपडेट : थपिने संक्रमितभन्दा निकाे हुने दाेब्बर

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।...

बालुवाटार जग्गा प्रकरण : ४९ जनाको नाममा रहेको जग्गा सरकारीकरण हुने (सूचनासहित)

काठमाडाैं । बालुवाटारकाे ललिता निवासस्थित व्यक्तिले लिएकाे जग्गा सरकारकाे नाममा फिर्ता हुने भएकाे छ । मालपोत कार्यालय काठमाडौंले निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको छ । गोरखापत्रमा प्रकाशित सूचना अनुसार उनीहरु तीन...

पर्वतकाे पैयुँ गाउँपालिकाले सुरु गर्‍याे बजेटकाे सम्बन्धमा सुझाव संकलन

पर्वत । पर्वतकाे पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्षकाे बजेटका सम्बन्धमा सुझाव संकलन सुरु गरेकाे छ । गाउँपालिकाले फाेन तथा इमेलमार्फत सुझाव संकलन सुरु गरेकाे हाे । आगामी आर्थिक वर्षकाे लागि बजेट ल्याउने तयारी गरिरहेकाे बेलामा गाउँपालिकाकामा बसाेबास गर्ने तथा अन्य...