Aafno Khabar
खेलकुद

रियलमाथि जित निकालेर चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडाैं । च्याम्पियन्स लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा चेल्सीले रियल मड्रिडमाथि जित निकालेको छ । स्टाम्फोर्ड ब्रिजमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडमाथि २-० काे जित निकालेर चेल्सीले फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि मड्रिडमा सम्पन्न खेलमा १-१ को...

म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाडौं । इंग्लिश क्लब म्यानचेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाइनलमा पुगेको...

यो सिजनको आईपीएल निलम्बन

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको बताएका छन् । बीसीसीआईको यो...

आईपीएलमा काेराेना, आजकाे खेल स्थगित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने...

आईपीएलमा बेङ्ग्लोरको हार, पञ्चाब तालिकाको पाँचौं स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ । गएराति अहमदाबादमा पञ्जाबले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो । बेङ्ग्लोरका...

आइपिएलमा कोलकाताकाे दोस्रो जित, पञ्जाब ५ विकेटले पराजित

काठमाडाैं । इण्डियन प्रिमियिर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । अहमदाबादमा सोमबार राति पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गरी कोलकाताले जारी सिजनमा दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको १ सय...

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज

काठमाडौं । नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि सुरु हुँदैछ । लिग चरणको विजेता हुँदै नेपालले फाइनलसम्मको यात्रा तय गरेको छ...

आईपीएलमा पन्जाबको दोस्रो जित, मुम्बई इन्डियन्स ९ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १ विकेट गुमाएर १७ दशमलब ४ ओभरमा पुरा गर्यो । पन्जाबको जितमा केएल राहुलले नटआउट ६०...

नेपाल सुपर लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा...

मेस्सीकाे उत्कृष्ट प्रदर्शनमा बार्सिलाेनाकाे शानदार जित

काठमाडौं । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र...