Aafno Khabar
राजनीति

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा देउवा पक्षको जित

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् । २०२५ मत खसेकोमा बानियाँको पक्षमा १०८५ मत खसेको थियो ।...

महामन्त्रीमा रेखा थापा पराजित, राप्रपा पदाधिकारीमा को–को भए विजयी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी हुनुभएको छ । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल हुनुभयो । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत...

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा पौडेल पक्ष विजयी

कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा संस्थापन इतरका उम्मेदवार शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको मतगणनाअनुसार शर्मा सभापति पदमा निर्वाचित हुनुभएको हो। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुनुहुन्छ। गण्डकीमा एक हजार एक सय ४६ मत खसेको...

राप्रपामा युवा पुस्ताको उदय, अध्यक्षमा कमल थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याउँदा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले एक हजार छ...

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिको मतदान सकियो आजै गणना हुने

कैलाली । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चि प्रदेश अधिवेशनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा १ हजार ३ मत खसेको छ । सो प्रदेशमा १ हजार २६ जना प्रतिनिधि मतदाताको रुपमा...

कांग्रेसको गण्डकी अधिवेशनमा मतदान सकियो, कस्ले मार्ला बाजी ?

कास्की । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक...

नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित सदस्यलाई ओलीको निर्देशन

चितवन । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले अवको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गर्नुभयो । चितवनको सौराहामा जारी पार्टीको...

शिक्षक राजनीतिमा नलाग्दा पार्टी प्रणाली नै कमजोर हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उहाँले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक...

अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा लड्न तयार केपी ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशनमा आफूले कसैलाई करकापमा पारेर सहमतिमा ल्याउने प्रयास नगर्ने प्रष्ट पार्नु भएको छ । काठमाडौंमा आज आयोजित सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्र्तक्रिया उहाँले पदाधिकारीमा सहमति गर्नका लागि पनि आग्रह...

शिक्षामन्त्री र जर्मनका राजदूतबीच भेटवार्ता

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका महामहीम राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामो विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नविकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो ।...