नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आउनुभएका नेकपा सचिवालय सदस्य रहुनुभएका श्रेष्ठले बेनीमा कार्यकर्तालाई...
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताउनुभएकाे छ । महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताउनुभएकाे हाे । मैले यसअगाडि सभापति देउवाविरुद्ध बोलेको थिइनँ,...
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले निवर्तमान् सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश दिएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई...