काठमाडौं । कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुँदैछन् । संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार...