Aafno Khabar
add khanepani
तपाईको तस्विर

सफल कप्तान विराजको बिदाइमा यस्तो देखियो रंगशाला (फोटो खबर)

काठमाडौं । नेपाली फुटबलका सफल कप्तान हुन् विराज महर्जनले आजबाट अन्तराष्ट्रिय फुटबलमा संन्यास लिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । बंगलादेशविरुद्ध खेलको...

तस्विरमा हेर्नुहोस दाहाल–नेपाल (नेकपा) को विरोधसभा

काठमाडौं । नेकपा (दाहाल–नेपाल) पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा देशैभरी विरोध प्रदर्शन गरेको छ । देशैभरी विरोधका कार्यक्रम गरेको भए पनि नेताहरुले काठमाडौंको विरोध कार्यक्रमलाई शक्ती प्रदर्शनको रुपमा पनि दिएका थिए । तस्विरमा हेर्नुहोस दाहाल–नेपाल...

कांग्रेसको गर्जन

बेहुली हुँदा यस्ती देखिइन् श्वेता (तस्विरहरु)

काठमाडौं । नायिका श्वेता खड्का बिवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिवाह गरेकी हुन् । श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो बिवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि...

विगतलाई भुलेर यसरी मुस्कुराउने प्रयास गर्दैछिन श्वेता (फोटोफिचर)

काठमाडौं । अभिनेत्री श्वेता खड्का सोमबार बिवाह बन्धनमा बाधिन लागेकी छन् । धनगढीका विजयन्द्र सिंह रावतसँग बिवाह गर्न लागेकी श्वेताले सामाजिक सञ्जाल फेसबुकमा केही तस्विर राखेर ‘मेहन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ’ लेखेकी छन्...

तस्बिरमा क्यालिफाेर्नियाकाे डढेलाे

क्यालिफोर्नियामा केही दिनदेखि लागेको डढेलोले भयावह स्थिति निम्त्याएकाे छ । हजाराैँ घर जलेर नष्ट भएका छन् । समाचार संस्था एपीका अनुसार डढेलोका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ। इल डोरा क्षेत्रमा आयोजना भएको एक पार्टीबाट त्यहाँ आगलागी अनियन्त्रित भएको...

‘हट’ शार्लिनकाे दश ‘पाेज’

बलिउड अभिनेत्री एवम् मोडल शर्लिन चोपडा हट एव्म बोल्ड अभिनेत्रीका रुपमा परिचित छिन् । सामान्यतः उनलाई मोना चोपडाको रूपमा पनि चिन्ने गर्छन । उनको रुप जिउडालले नै उनका फ्यान उनका तस्बिर हेर्न लालयित हुन्छन् । तस्बिर स्राेत : इन्स्टाग्राम । 

अमेरिकामा समुद्री आँधीकाे वितण्डा (तस्बिरमा)

एजेन्सी । समुद्री आँधी लउराका कारण अमेरिकाको लुइजियाना राज्यमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको छ । २ सय ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको उक्त आँधीले भौतिक संरचनाहरुमा ठूलो क्षति पुर्‍याएकाे छ । आँधीपछिका केही...

पहिराेपछि लिदीकाे अवस्था (तस्बिरमा)

सिन्धुपाल्चाेक । जुगल गाउँपालिका -२ लिदीमा शुक्रबार बिहान गएकाे पहिराेमा ३६ जना बेपत्ता भएकाे आशंका छ । पहिराेमा १३ घर पुरिएकाे स्थानीय प्रशासनकाे भनाइ छ । घटनापछि काठमाडाैंबाट सभामुख अग्नि सापकाेटा घटनास्थल पुग्नुभएकाे छ । स्थानीय, प्रहरी र नेपाली सेनाले...

सुनसान आर्यघाट

लकडाउनका कारण शव आउन छाडेपछि पशुपतिमा अवस्थित आर्यघाट सुनसान बनेको छ ।