Aafno Khabar

विगतलाई भुलेर यसरी मुस्कुराउने प्रयास गर्दैछिन श्वेता (फोटोफिचर)

  • आफ्नो खबर
  • २०७७ मंसिर २२ गते ११:४८ प्रकाशित

काठमाडौं । अभिनेत्री श्वेता खड्का सोमबार बिवाह बन्धनमा बाधिन लागेकी छन् । धनगढीका विजयन्द्र सिंह रावतसँग बिवाह गर्न लागेकी श्वेताले सामाजिक सञ्जाल फेसबुकमा केही तस्विर राखेर ‘मेहन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ’ लेखेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तयारी र मेहन्दीको फोटो सार्वजनिक गरेकी छिन् ।

 

तस्विर: श्वेता खड्काको फेसबुकबाट