Aafno Khabar

ओलम्पिककी सबैभन्दा कामुक खेलाडी (तस्बिरमा)

  • आफ्नो खबर
  • २०७८ साउन १५ गते २१:४५ प्रकाशित

काठमाडौं । टाेकियाेमा जारी ओलम्पिक विभिन्न कारणबाट फेमस बनेकाे छ । जारी टोक्यो ओलम्पिकमा कैयौं खेलाडीहरु पदक जितेर चर्चित भएका छन् ।

जर्मनीकी एक खेलाडी खेलका कारणमात्र हाेइन आफ्नो सुन्दरताका कारण चर्चित बनेकी छिन् । जर्मन एथलिट एलिसा स्मिडलाई यसपटकको ओलम्पिककी सबैभन्दा कामुख खेलाडी भनिएको छ । तर, स्वयं भने आफूलाई यो ट्याग दिइएको मन नपराउने बताउँछिन् ।

२२ वर्षकी एलिसाका इन्स्टाग्राममा १.८ मिलियन फलोअर रहेका छन् ।

यसअघि ट्रयाक एण्ड फिल्ड एथलिट एलिसालाई प्लेब्वाय म्यागजिनले फोटोसुटको अफर गरेको थियो । उनले उक्त अफर अस्वीकार गरेकी थिइन् ।

उनलाई २०१७ मा अस्ट्रेलियाको चर्चित म्यागजिन बस्टड कभरेजले विश्वकै सेक्सी खेलाडी भनेको थियो । तर उनी आफू यस किसिमकाे प्रशंसा आफूले नखाेजेकाे बताउने गरेकी छन् ।

हेर्नुहाेस् तस्बिर :