Aafno Khabar

तस्विरमा हेर्नुहोस दाहाल–नेपाल (नेकपा) को विरोधसभा

  • आफ्नो खबर
  • २०७७ पुष १४ गते २०:३३ प्रकाशित

काठमाडौं । नेकपा (दाहाल–नेपाल) पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा देशैभरी विरोध प्रदर्शन गरेको छ ।

देशैभरी विरोधका कार्यक्रम गरेको भए पनि नेताहरुले काठमाडौंको विरोध कार्यक्रमलाई शक्ती प्रदर्शनको रुपमा पनि दिएका थिए । तस्विरमा हेर्नुहोस दाहाल–नेपाल पक्ष नेकपाले काठमाडौंमा गरेको प्रदर्शन

तस्विर: रासस