Aafno Khabar
sanima bank

मुक्तिनाथ मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ने

  • आफ्नो खबर
  • २०७८ आश्विन ६ गते १२:३९ प्रकाशित

तस्वीर निरज थकाली/रासस

कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ ।