Aafno Khabar
मनोरञ्जन

बाेल्ड माेनि

काठमाडाैं । बलिउड अभिनेत्री माेनि राेयले केही फाेटाेहरु शेयर गरेकाे केही बेरमा डिलिट गरेकी छन् । उनले तस्बिरहरु डिलिट गरेपछि उनकाे तस्बिरकाे चर्चा झन् बढेकाे छ । माल्दिभ्समा विदा मनाइरहेकी राेयले मंगलबार फोटोहरु शेयर गरेकी थिइन् । गुलाबी बिकिनिमा खिचेका...

‘नेपाल आइडल’ का निर्णायक परिवर्तन, काे–काे फेरिए ?

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायक परिवर्तन भएका हुन् । नयाँ निर्णायकमा गायक शम्भुजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्...

रोयको ‘बाेल्ड लुक्स’

काठमाडाैं । भारतीय टेलिभिजनकी नायिका माेनी रोय सफल अभिनेत्री मानिन्छिन् । उनकाे समुद्री किनारामा खिचिएकाे तस्बिरले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेकाे छ । ब्ल्याक कलरको पहिरनमा सजिएकी उनको समुद्री किनारामा खिचिएको तस्बिर निकै बोल्ड देखिन्छ । राेय भारतीय टेलिभिजनकी एक...

एडल्ट स्टार बन्न चाहन्थे शाहरुख खान !

काठमाडाैं । बलिउड सुपरस्टार शाहरुख खान बौद्धिक अभिनेताका रुपमा परिचित छन् । उनको चतुर शैली र सेन्स अफ ह्युमर सबैका लागि लाेभ्याउने किसिमकाे छ । सरल स्वभाव र प्रश्नकाे सरल जवाफ दिने शाहरुखकाे अभिव्यक्ति बेलाबेलामा चर्चा हुने गरेकाे छ ।...

न्यूड भएर लाइभमा आइन् अभिनेत्री गहना वशिष्ठ

एजेन्सी । अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । गहनाकाे उक्त भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । राज कुन्द्राले बनाएका फिल्म अश्लिल...

जसले गरिन् अडिसन पास गर्न फोनमा अश्लील कुराकानी

एजेन्सी । बलिउडकी बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टे आफ्नाे बोलीका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनी अहिले एकपटक पुन: चर्चामा छिन् । राधिका जहिल्यै फिल्ममा काम गर्दाको अनुभवलाई लिएर खुलेर कुरा गर्छिन् । केही समय अघि नेहा धुपियाको...

मिया खालिफाले गरिन् श्रीमानसँग सम्बन्धविच्छेद

काठमाडाैं । पूर्व एडल्ट स्टार मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छिन् । खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । मियाले लेखेकी छिन्, ‘पूरै यकिनसाथ यो भन्न सक्छु कि हामीले वैवाहिक सम्बन्धलाई बचाउन निकै कोसिस गर्‍याैँ । करिब...

‘ब्लाक विडो’काे चर्चा : रिलिज भएकाे दिनमा ४० मिलियन डलर कमाइ

काठमाडाैं । मार्वल स्टुडियोको सुपरवोमन चलचित्र ‘ब्लाक विडो’ उत्तर अमेरिकामा रिलिज भएको छ । याे चलचित्रकाे कमाइ अहिले चर्चाकाे विषय बनेकाे छ । कोरोना महामारीबीच पनि रिलिज भएकाे चलचित्रले पहिलाे दिनमा नै ४० मिलियन डलरको कमाई गरेको इन्डियन एक्सप्रेसले उल्लेख...

रहेनन् बलिउडका अभिनेता दिलिप कुमार

काठमाडाैं । बलिउड कलाकार दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’ ले परिचित दिलिप कुमारको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करलाई उद्धृत गरी भारतीय सञ्चार...

सुशान्तसिंह राजपुत आत्महत्याकाे एक वर्ष, अंकिताले लेखिन् ‘फेरि भेटाैँला’

काठमाडाैं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको आज एक वर्ष पूरा भएको छ । १४ जुन सन् २०२० मा उनी मुम्बईस्थित आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । एक वर्ष बितिसक्दा पनि उनको आत्महत्याको कारण खुल्न सकेको...