Aafno Khabar
Feature News

१६ वर्षीया युवती एकदिनका लागि बनिन् फिनल्यान्डकी प्रधानमन्त्री

बुधवार फिनल्यान्डकी एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैंगिक विभेदको अन्त्य गर्ने आफ्नो अभियानलाई थप बलियो बनाउन १६ वर्षीया एभालाई प्रधानमन्त्री पद हस्तान्तरण गरेकी थिइन् । प्रधानमन्त्रीको रुपमा उनीले दिनभर विभिन्न भेटघाट गरिन् । राजनीतिकर्मीहरुसँगको छलफलको...

कति छ सुनचाँदीकाे मूल्य ?

काठमाडाैं । बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा ८०० रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि...

सात वर्षीया बालिकामाथि बलात्कार आरोपमा ४३ वर्षीय पुरूष पक्राउ

काठमाडौं । सात वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडौंबाट ४३ वर्षीय पुरूष पक्राउ परेका छन्। पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो करिब पौने ४...

तीन महिनामा आठ गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनाभन्दा कम समयमा आठवटा गैंडा मृत फेला परेका छन् । एकसातामा मात्र तीन गैंडा मृत भेटिएको छ । बुधबार एउटा गैंडा नारायणी नदीमा मृत अवस्थामा फेला परेको चितवन निकुञ्जका सूचना अधिकारी अशाेक रामले जानकारी...

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका शिक्षक–कर्मचारी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको हो । कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु असोज २६ गते सोमबारसम्म...

खुल्यो डीभी, यसरी भर्न सकिने

काठमाडाैं । सन् २०२२ को डाइभर्सिटी भिसा डिभी खुलेकाे छ । बुधबार रातिदेखि खुलेकाे डीभीकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । । डीभीको आवेदन खुले पछि निःशुल्क आफैँले भर्न सकिन्छ ।...

स्थगित परीक्षा सञ्चालनकाे बाटाे खुल्याे

काठमाडाैं । स्कुल र क्याम्पस तहका स्थगित सबै परीक्षा अब सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरेकाे हो । सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी...

यस्तो छ बिहीबारकाे माैसम पर्वानुमान

काठमाडाैं । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भइ केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।...

युक्रेनमाथि फ्रान्सको शानदार जित

काठमाडाैं । विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित दर्ता गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ काे जित निकालेकाे हाे । फ्रान्सका लागि ओलिभर जिरउडले २४ र ३४ औँ मिनेटमा गोल गरे । कामाविन्गाले...

काेलकाताकाे तेस्राे जित, चेन्नेई १० रनले पराजित

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेकाे छ । एक सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५७ रनमात्र बनाउन सकेकाे हाे । चेन्नईको पालीमा सेन वाट्सनले ५०,...