Aafno Khabar
Feature News

विभिन्न नागरिक संगठनद्वारा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीकाे माग

काठमाडाैं । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ को खारेजीको माग गरी नागरिक सङ्गठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेका छन् । शुक्रबार सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाललगायत विभिन्न १९ नागरिक सङ्गठनले उक्त कार्यविधि खारेज गरी उच्चस्तरीय छानवीन समितिको प्रतिवेदनको कार्यान्वयन...

विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेको छ । भोकमरी नियन्त्रणको प्रयास गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार...

एक महिनापछि भारतमा काेराेनाका सक्रिय संक्रमित ९ लाखभन्दा कम

नयाँ दिल्ली । भारतमा एक महिनापछि काेराेना संक्रमितकाे संख्या केही मात्रामा घटेको छ । अहिले भारतमा एक्टिभ केस ९ लाखभन्दा तल झरेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । भारतमा अझै पनि दैनिक ७० हजारभन्दा धेरैमा कोभिड १९ का संक्रमित...

यस्तो छ शनिबारकाे माैसम पूर्वानुमान

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे...

कांग्रेस पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे उहाँको निधन भएको हो । प्रसाईं श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि उपचारका लागि अस्पताल भर्ना...

संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय हुने

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय हुने भएको छ । संक्रमितहरु आइसोलेसनमा नबसेको सूचना प्राप्त भएको जानकारीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइसोलेसनमा नबस्ने व्यक्तिका लागि संक्रामक रोग ऐन अनुसार...

अनशनरत डा. गोविन्द केसीलाई निमोनियाको लक्षण

काठमाडौं । अनशनरत डा. गोविन्द केसीलाई निमोनियाको लक्षण देखिएको छ । डा. केसीलाई स्वासप्रस्वासमा थप समस्या भएको छ । अक्सिजनको मात्रा घटेको छ । मेडिकल टिमले जाँच गर्दा निमोनियाको लक्षण देखिएको चिकित्सकहरुले बताएका छन् । सरकारले वार्ताका लागि ढिलाइ गरेको...

साझा पार्टीबाट बाहिरिए पौडेल र अर्याल

काठमाडौं । साझा पार्टीका केन्द्रीय सदस्य तथा कोष संकलन विभाग प्रमुख मानवी पौडेल र अर्का केन्द्रीय सदस्य सिद्धि अर्यालले पार्टी छाडेका छन् । उनीहरु पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका हुन् । साझा पार्टीको केन्द्रीय सदस्य र साधारण...

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नेपाली कामदार चिन्तित

साेल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा...

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । शुक्रबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहिबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको...