Aafno Khabar
Feature News

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता

काठमाडाैं । नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ...

कस्ताे रहला आइतबार देशभरकाे माैसम ?

काठमाडौं । आइतबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाकाे सूचनामा उल्लेख छ । प्रदेश १, बागमती...

के हो ‘लङ कोभिड’, कसरी हुन्छ ?

अधिकांश मानिसका लागि कोरोना खतरनाक रोग होइन । तर, केही मानिसका लागि भने यो निकै घातक रोग हो । किनकि केही मानिसमा कोरोना ठीक हुन लामो समय लाग्छ । केही महिनासम्म थकान, दुखाइ र सास फेर्न समस्या समेत हुने गरेको...

भारतमा ७० लाखभन्दा बढी काेराेना संक्रमित

काठमाडौं । भारतमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४ हजार ५३५ जनामा संक्रमण देखिएपछि भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना...

कोलकत्तासँग पञ्जाब २ रनले पराजित

इण्डियन प्रिमियर लिग क्रिकेटमा कोलकत्ता नाइट राइडर्ससँग किंग्स इलाभेन पञ्जाब २ रनले पराजित भएकाे छ । कोलकत्ताले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनायो । पञ्जाबले १ सय १५...

चेन्नईमाथि बेंगलोरको उत्कृष्ट जित

इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथाे जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी...

डा. केसीलाई अनशन तोड्न सरकारकाे आग्रह

काठमाडौं । सरकारले डा. गोविन्द केसीसमक्ष अनशन तोड्न आग्रह गरेको छ । केसीले उठाएका मुद्दाहरु संवोधनको क्रममा रहेको उल्लेख गरी विषम परिस्थितिमा अनशन अन्य गर्न आग्रह गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले...

पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध

सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटक यसअघि भारत, अमेरिकालगायतका देशले प्रतिवन्ध लगाइसकेका छन् । शुक्रबारदेखि पाकिस्तानले पनि टिकटकमाथि प्रतिबन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकालेर पाकिस्तानले शुक्रबारदेखि टिकटक प्रतिवन्ध...

थप १४ जना कोरोना संक्रमितकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६१४ पुगेको छ...

यस वर्षको तिहारमा खुल्छ रानीपोखरी

काठमाडौं । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका...