Aafno Khabar
Feature News

बसभित्र महिलाकाे कपालमा वीर्य स्खलन गराउने व्यक्ति एक वर्षपछि पक्राउ

काठमाडौं । सार्वजनिक बसभित्र महिलाको कपालमा वीर्य स्खलन गरको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई एक वर्षपछि पक्राउ गरेको छ । ‘बस काण्ड’का नामले चर्चित भएको सो हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । काठमाडौंको सार्वजनिक बसमा भएको...

क्रिश्चियन धर्मका पाष्टरको हर्कत, रोग निको हुने आश्वसन देखाएर पटक-पटक बलात्कार

काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशी छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार जोशीलाई...

भाटभटेनीले करोडौं राजस्व छलेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी लगायतका विभिन्न कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी स्टोर्स, शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि र महेश बानियाँले नक्कली बिल...

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफविरुद्धको मृत्युदण्डको सजाय रद्द

एजेन्सी । पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याइदिएको छ। कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो। मुशर्रफले आफूलाई देशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको गठनलाई गत डिसेम्बरमा चुनौती दिएका थिए। सोमवार, लाहोर...

सभामुखको उम्मेदवार तय नहुँदासम्म राजिनामा दिन्न : सभामुख तुम्बाहाम्फे

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरुन्जेल सम्म राजिनामा नदिने बताउनुभएको छ । सोमबार आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्युज एजेन्सी नेपालका सम्बादाताहरुसँग कुरा गर्दै अहिले आफुले राजिनामा दिनु संविधानको व्यवस्था अनुसार...

तन्त्रविद्याको विज्ञ भनेर प्रचार गर्ने गुरु ठगीको आरोपमा प्रहरी फन्दामा

काठमाडौं । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन...

पृथ्वीनारायण शाह मृत्युको कारण बाघको आक्रमण कि रोग

बीबीसी । आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य...

रङ्गशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ गरिने, उद्घाटन खेलाडीबाट गराउने तयारी

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन आउँदाे माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ गरिने भएको छ । महायज्ञ सम्पन्न गर्न प्रदेश सभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल समिति गठन...

पूर्व सभामुखलाई बलात्कार आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई अदालतको खाेजी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले निवर्तमान् सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश दिएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई...

बहुप्रतिक्षित रेल्ले विधेयक राष्ट्रियसभामा पेश

काठमाडौं । राष्ट्रिय सभाको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले रेल्वे विधेयक २०७६ पेश गर्नुभएको छ । बैठकमा भएको प्रारम्भिक छलफलमा सांसदहरुले विधेयक ढिलै भएपनि संसदमा पेश भएर छलफल गर्न पाउँदा खुशि व्यक्त गरेका थिए । साथै...