Aafno Khabar
Feature News

कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा नाै कराेड कमाएपछि…..

एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ? तर, मालपोत कार्यालयका कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै...

चार लाखको कारण बङ्गलादेशी नागरिक अहमदको हत्या, मियाँ काँकरभिट्टाबाट पक्राउ

काठमाडाैं । बङ्गलादेशी नागरिक मोहिद्दिन अहमद परवेजको आर्थिक लेनदेनमा भएको विवादका कारण हत्या भएको खुलेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले पत्रकार सम्मेलन गरी काठमाडौँमा भएको अहमदको हत्याको कारण विदेश लाने भनेर लिएको चार लाख रुपैयाँ भएको खुलाएको छ ।...

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान गेलले इपीएल खेल्ने

काठमाडाैं । क्रिस गेलले इपीएल क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार...

नेपालमा काेराेनाकाे जाेखिम कती ? रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुप¥यो भनेर फोन आयो । उहाँले आवश्यक छैनभन्दा पनि उहाँले ढिपी गर्नुभयो । “कुनै पनि...

विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर श्रीपञ्चमी मनाइँदै

काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ ।...

मन लाेभ्याउने रारा !

गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिनुभएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति...

६० करोड कमाउँदा पनि फिल्म ‘छपाक’ फ्लप, तर किन ?

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ सिनेमा घरबाट लगभग उत्रिसकेको छ । १० जनवरीमा प्रदर्शनमा आएको यो फिल्म बक्सअफिसमा दुई हप्ता पनि टिक्न सकेन र फ्लप भयो । करीब ३५ करोडको बजेटमा बनेको फिल्मले बक्सअफिसमा मुश्किलले ३४ करोड...

काेरियामा भन्दा गाउँकै खाेरियामा मनग्य आम्दानी

बागलुङ । पाँच वर्ष कोरिया बसेर फर्कनुभएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहनुभएको छ । बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि रु आठ लाख...

ट्रिपरले किचेर युवककाे मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव, दर्जनाै हवाइफायर, कर्फ्यु जारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि बुधबार बिहानसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो...

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

काठमाडौं । गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्। अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी राउत मंगलबार रिहा भएकी हुन्। जिल्ला प्रशासन कार्यालयले राउतसँग अभद्र व्यवहार मुद्दामा ४ हजार धरौटी माग गर्ने आदेश गरेको थियो। यसअघि सोमबार जिल्ला प्रशासन...