Aafno Khabar
Feature News

रक्सीसँग अन्य पेय पदार्थ मिसाएर पिउनु हुन्छ ? सावधान ज्यान लिन सक्छ !

एजेन्सी । पछिल्लो एक अध्ययन प्रतिवेदनमा रक्सीमा इनर्जी ड्रिङ्क मिसाएर पिउनु स्वास्थ्यको लागि हानिकारक हुने जनाएको छ । रक्सी मात्र पिउँदा छिटो लाग्ने, थाक्ने र खान अलि गाह्रो पनि हुने भएकोले धेरैले रक्सीलाई पानी, कोल्ड ड्रिङ्क्स, इनर्जी ड्रिङ्क्स, सोडा पानी,...

बालबालिकालाई मोबाइल र इन्टरनेटमा बन्देज हैन उचित प्रयोग सिकाऔँ – बीबीसी रिपाेर्ट

एजेन्सी । बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन्। इन्टरनेट, मोबाइल र उपकरणको सही सञ्चालन र उपयोगबारे आमा जानकार नभए बालबालिकाको विकासमा बाधा पुग्ने हुँदा आमाहरूलाई सूचना र सञ्चार...

पृथ्वी गोलो छैन भन्ने प्रमाणित गर्न अन्तरिक्ष जान खोजेका एक अमेरिकीको रकेटमै मृत्यु

बीबीसी । क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ। पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिवार दुर्घटनामा निधन भएको हो। सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा रकेट आकाशमा...

भारत आउँदै ट्रम्प, उड्नुअघि भने भारत पुग्न आतुर छु !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् । उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी...

कमिसन काण्डमा प्रधानमन्त्री र बास्काेटा उत्तिकै दोषी : गगन थापा

बर्दिया । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा बसिरहने राजनैतिक र नैतिक हैसियत गुमाइसकेको बताउनुभएको छ । नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिका बर्दियाले आयोजना गरेको पहिलो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले सयूतो बताउनु भएको हो...

नेकपामा गौतमलाई राष्ट्रियसभामा लान छलफल, प्रधानमन्त्री बन्ने भएमात्र जाने गौतमको अडान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे फेरि छलफल सुरु भएको छ । शनिबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रपतिले मनोनित गरेर राष्ट्रियसभामा लैजाने प्रस्ताव नेताहरुले गरेका थिए । तर गौतमले भने संविधान संशोधन...

आइबरविरुद्ध मेसीको २६ मिनेटमा ह्याट्रिक, बार्सा ला लिगाको शीर्ष स्थानमा

एजेन्सी । स्टार खेलाडी लिओनल मेसीले चार गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा शनिवार आइबरलाई ५ ० ले पराजित गरेको छ । पहिलो हाफमा ४० मिनेटभित्रै ह्याट्रिक गरेका मेसीले दोस्रो हाफमा एक गोल थपे । अर्को गोल आर्थर...

कोरोनाभाइरस: दक्षिण कोरियामा एकै दिनमा सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोब्बर

बीबीसी । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रवारयता थप २२९ जनामा कोभिड-१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य...

आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए

एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भन्नुभएको थियो, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ।’ उहाँका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा प¥यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज...

आजकाे माैसम : मध्य र पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडाैं । शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुराेध गरेकाे छ । पूर्वी...