Aafno Khabar
Feature News

त्रिवि शिक्षाशास्त्र संकायको परीक्षा भदौ अन्तिमदेखि सुरु हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायको परीक्षा भदौ अन्तिमबाट गर्ने भएको छ । लकडाउनका कारण स्थगित सेमेष्टर प्रणालीका स्नातक र स्नातकोत्तर तहका परीक्षा भदौ अन्तिमबाट सुरु गरिने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले सोमबार निकालेको सूचनामा स्नाकोत्तर तह (खुल्ला...

आफ्ना अभिभावककाे हत्या गर्ने लडाकुसँग भिड्ने यी किशाेरी

अभिभावकको हत्या गर्ने तालिबान लडाकुहरूसँग भिडेकोमा अफगानिस्तानकी एक किशोरी समाजिक सञ्जालमा चर्चित बनेकी छन् । अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार ती किशोरीले परिवारको एके–४७ राइफल लिएर दुई लडाकुलाई मारिदिएकी थिइन् । उक्त घटनामा अन्य कैयौँ घाइते भएका थिए । किशोरीका...

साउनको दोस्रो सोमबार पनि खुलेनन् देशैभरका आरधनास्थल

काठमाडौं । आज साउनको दोस्रो सोमबार । नेपाली महिलाहरु भगवान शिवको पूजा आरधना गरेर मनाउने गर्छन । आजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिर, चितवन, तनहु र नवलपरासीको संगम स्थल देवघाटधामलगायत देशभरका शिव मन्दीरहरुमा हुने पुजा आरधना रोकिएको छ । कोरोना भाइरसको...

लगातार नवाैँ सिजन युभेन्टस सिरी ए च्याम्पियन

युभेन्टस नवाैँ सिजन इटालियन सिरी ए फुटबलकाे च्याम्पियन बनेकाे छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा साम्पदोरियालाई पराजित गरेर दुई खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । साम्पेदाेरिया युभेन्टससँग २-० ले पराजित भयाे । पहिलो हाफको इन्जुरी समयको सातौँ...

आफ्नै प्रेमिका बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं । आफ्नै प्रेमिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । उनले प्रेमिका दाबी गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।...

बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गर्ने बाग्लुङका दुई युवती पक्राउ

काठमाडौं । बिहे गरेर अमेरिका लैजाने प्रलोभन देखाइ ठगी गर्ने दुई युवती पक्राउ परेका छन् । बाग्लुङको काठेखोला गाउँपालिका–२ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका भिलेज कोलोनीमा बस्ने कोपिला शर्मा र अमिसा केसीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।...

आफैँले चलाएको बन्दुकले आफ्नै ज्यान लियो

उदयपुर । आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति आफैँले चलाएको बन्दुकको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ । राईले...

रञ्जन कोइरालाको पुनरावलोकन मुद्दा तीन न्यायाधीशको इजलासमा

काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीन न्यायाधीशको बेन्च तोकिएको छ । यो मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको...

घरमा ठाेक्कियाे विमान, तीन जनाकाे मृत्यु

जर्मनीमा विमान दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना भएकाे हाे । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । विमानमा एक जना बालक पनि रहेकाे...

इन्टर मिलान इटालियन सिरी ए फुटबलकाे दाेस्राे स्थानमा

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा जेनोआलाई ३–० ले पराजित गरी दोस्रो स्थानमा पुगेको इन्टर मिलान शीर्ष स्थानको युभेन्टसभन्दा चार अंकले पछि छ । इन्टर मिलानलाई जिताउन रामेलु लुकाकु र एलेक्स...