Aafno Khabar
Feature News

अस्ट्रेलियाको डढेलोमा झण्डै तीन अर्ब जीवजन्तु मरे : अध्ययन प्रतिवेदन

अस्ट्रेलियामा आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मरेकाे वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरै वटा विश्वविद्यालयका वैज्ञानिककाे समूहले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख...

उपत्यका प्रवेश गर्ने नाकामा ४८ सयकाे स्वाब संकलन

काठमाडौं । उपत्यका प्रवेश गर्नेहरुको नाकामा नै स्वाब संकलन गर्न थालिएको छ । मंगलबार दिउँसाे ४ बजेसम्ममा उपत्यका भित्रिएका ४ हजार ८ सय १३ जनाकाे स्वाब संकलन गरिएकाे छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै थानकोट...

चीनको ९ शहरमा फैलियो कोभिड १९, नयाँ संक्रमणले बढ्यो चिन्ता

चीनको उत्तरपूर्वी भूभागमा रहेको दालियन शहरमा फेरि कोरोना भाइरस (कोभिड १९) को संक्रमित भेटिन थालेका छन् । संक्रमण अन्य प्रान्तमा पनि फैलिन थालेको बीबीसीले उल्लेख गरेको छ । समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमित भेटिन थालेपछि यी क्षेत्रमा पुनः प्रतिबन्ध...

सीपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेट प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक भएको छ । सीपीएल आयाेजकले साेमबार खेल तालिका सार्वजनिक गरेकाे हाे । आठाैं संस्करणकाे सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टाेबागाेमा हुनेछ । उद्घाटन खेलमा पूर्व विजेता...

टिकटक बनाउनेले अब पैसा पाउने

काठमाडाैं । चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ । टिकटकले चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्ता लक्षित गरेर याे सुविधा ल्याउन लागेकाे हाे । गएकाे बिहीबार एक विज्ञप्ति जारी गरी कम्पनीले यसका लागि करिब...

एकसाथ २ माैसमी प्रणाली, भारी वर्षाकाे सम्भावना

काठमाडौं । नेपालमा एकसाथ २ माैसमी प्रणाली भित्रिएसँगै मंगलबारदेखि देशका विभिन्न ठाउँका भारी वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । नेपालमा मनसुनी वायुकाे प्रभाव रहेकाे, न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा अरब सागरबाट पनि जलवाष्पयुक्त हावा भित्रिएकाले...

यस्ताे अनाैठाे बाेका जसले दिनहुँ दुध दिन्छ

भारतकाे राजस्थानमा एउटा यस्ताे अकल्पनीय घटना भएकाे छ । जसलाई सुनेर तपाईँहरु हैरान हुनुहुन्छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ । राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा...

काेराेना खाेपकाे अन्तिम परीक्षण अमेरिकामा सुरु

काठमाडाैं ।  कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने क्रममा अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु भएको छ । यो परीक्षणमा ३० हजार मानिस सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भ्याक्सिन निर्माणमा यो अन्तिम चरणको परीक्षण हो । नेसलन इन्स्टिच्युट अफ हेल्थ...

एमबाप्पे तीन साता मैदान बाहिर

काठमाडाैं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर हुने भएका छन् । एन्कल इन्जुरीका कारण उनी मैदान बाहिर हुने भएका हुन् । फ्रेन्च कपको फाइनल खेलकाे समयमा उनले चाेट बाेकेका थिए ।...

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त हुनुभएकाे छ । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले निवर्तमान सदस्यसचिव सिलवाल नै नियुक्त गरेको हो । खेलकुद विकास ऐन २०४८ अनुसार यसअघि सदस्स्य सचिव...