Aafno Khabar
Feature News

नेपालीहरु तत्काल कुवेत जान नपाउने

काठमाडौं । कोरोना भाइरस (काेभिड १९) का कारण कुवेत जानबाट रोकिएका नेपालीहरुले तत्काल कुवेत जान नपाउने भएका छन् । कुवेतले अगस्ट १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएकाे छ । तर नेपाल सहित सातवटा देशका नागरिकाहरुलाई भने कुवेत सरकारले प्रवेश...

काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१ जनासहित देशभर २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा उपत्यकामा ४५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे...

हट्ने भए विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन

काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन हटाउन लागेकाे छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विद्यालय भवन क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिनुभएकाे हाे । गएकाे साेमबार...

महाकाली नदीमा उर्लियाे बाढी

कञ्चनपुर । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताउनुभयाे । प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार...

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

काठमाडौं । मनसुनी वायु र नेपालको पूर्वी तराई भू–भाग नजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण देशका विभिन्न ठाउँमा बिहीबार पनि वर्षा हुने भएको छ । अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले...

उपाधि जितिसकेकाे युभेन्टस पराजित, गाेल्डेन बुट जित्ने राेनाल्डाेकाे सपनामा धक्का

इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस काग्लिरीसँग पराजित भएको छ । बुधबार राति काग्लिरीकाे घरेलु मैदानमा भएको खेलमा लुका गाग्लियानो र सिमोनले एक एक गोल गरे । खेलको आठौं मिनेटमा नै मेटिलीको पासमा लुकाले गोल गरी टिमलाई अग्रता दिलाए...

यसरी हुनेछ कक्षा ११ काे परीक्षा (कार्यविधिसहित)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा मूल्यांकन कार्यविधि स्वीकृत गरेको छ । कार्यविधिले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी आधिकारिक रुपमा विद्यार्थी अध्ययनरत विद्यालयलाई नै दिएको छ ।...

आगामी साता एसईईको नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आउने साता निकाल्ने भएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डले जनाएको छ । नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक...

सन्दीप लामिछाने सीपीएल खेल्न विहीबार जाने पक्का

काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न जाने पक्का भएकाे उनका म्यानेजर रमन सिवाकाेटीले जानकारी दिए । कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत उनी अमेरिका हुँदै क्यारेबियन जाने बताइएकाे छ ।...

भारतमा पबजीलगायत अन्य २ सय ७५ एपमाथि प्रतिबन्धको तयारी

भारतले थप २ सय ७५ चिानियाँ एपमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार त्यहाँको सरकारले यी मोबाइल एपहरुले प्रयोगकर्ताको गोपनीयता हनन् गरे नगरेको छानविन गरिरहेको छ । एपमात्र नभएर चिनियाँ इन्टरनेट सेवाप्रदायक कम्पनीहरुमाथि समेत भारत सरकारले...