काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सञ्चालन नभएकाले स्थगित...