एउटा सानो बच्चाको आवाज सुनिन्छ । ‘बन्...दी...पु...र । बन्दीपुर ।’ एक विदेशी नागरिकले फेरि उही बच्चाले सिकाएको आवाज दोहोर्याउँछन्, ‘बन्दी...पु...र । बन्दीपुर ।’ त्यसपछि बच्चाको आवाजमा गीत सुनिन्छ, ‘बन्दीपुर जाउँ... तीन धाराको पानी खाउँ... चोखो माया लाउँ ।’ बच्चाको गीत...