Aafno Khabar
राजनीति

सुप्रिम सहकारी प्रकरणमा रवि लामिछाने १ करोड धरौटीमा रिहा

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यो आदेश दिएको हो। सुप्रिम सहकारी प्रकरणमा पहिलो चरणको अनुसन्धानपछि गत वैशाख...

नेपाली कांग्रेसका महामन्त्री गगन थापा: “अवसर पाए आजको भन्दा राम्रो सरकार चलाउँछु”

भक्तपुर— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्रीभन्दा राम्रो सरकार सञ्चालन गर्ने क्षमता कांग्रेसमा रहेको दाबी गरेका छन्। आइतबार मीनकुमारी राणा प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने अवसर पाए कुशलतापूर्वक देश चलाउन सक्ने बताएका हुन्। "आजको प्रधानमन्त्री,...

नेपालमा जनसम्प्रभुता शासन आवश्यक नेता केसी

काठमाडौं – राप्रपा नेपालका केन्द्रीय सदस्य अमर केसीले जनसम्प्रभुताको शासन आजको आवश्यकता रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनसम्प्रभुताको माध्यमबाट जन प्रजातान्त्रिक राज्य, जन लोककल्याणकारी राज्य सम्भव रहेको तर्क गरे । जनसम्प्रभुता जनताको शासन भएको हुँदा...

सुदूरपश्चिममा नाउपा अध्यक्ष श्रेष्ठको समझदारी उल्टियो, चौधरीले गरे कांग्रेस,समाजवादीसँग नयाँ सम्झौता

धनगढी – सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मुख्यमन्त्री दिने गरी समझदारी बनेको छ । नाउपाको रेशम चौधरी पक्षलाई समर्थन गरेर जान नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच समझदारी बनेको हो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक...

पूर्वमाओवादीहरूबीच पार्टी एकताका लागि छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको बताएका छन्। शनिबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका हुन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टी कमजोर...

जनमत पार्टीले जनप्रतिनिधिबारे जनमत संग्रह गर्ने

काठमाडौं । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ । अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै आगामी ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी...

शान्ति सुरक्षामा सरकार गम्भिर नभएको एमाले आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्ति सुरक्षामा देखापरेको चुनौतिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्ति सुरक्षामा देखापरेको चुनौतिका विषयमा एमालेले ध्यानाकर्षण गराएको हो । गृहमन्त्रीसँगको भेटपछि...

यी हुन मधेशका ६ जिल्लामा जनमत पार्टीका इन्चार्ज

धनुषा । जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् । ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न...

प्रचण्डलाई नेपालको सुझाव ‘ओली प्रवृत्तिको पछि नलाग्नुस’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नु भएको छ । प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै...

पदकै कारण सत्ता गठबन्धन लामो समय नटिक्ने कांग्रेसको निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ । सत्ताबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रतिवद्धताबाट पछि हटेपछि...