Aafno Khabar
खबर

किसानको दूधको पैसा भुक्तानीबारे सम्बन्धित निकायसँग छैन जवाफ

भरतपुर । किसानको दूधको पैसा नियमित भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू स्पष्ट योजना वा समाधान दिन असमर्थ देखिएका छन् । चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा बोल्ने धेरै वक्ताले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० र निजी डेरीकै प्रतिनिधिहरूले...

सरकारी अर्धवार्षिक प्रतिवेदन: प्रदेशहरूको बजेट खर्चमा सुधारको अत्यावश्यकता

चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ। सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार हालसम्म प्रदेशहरूको बजेट खर्च वार्षिक लक्ष्यको मात्र १६.१८ प्रतिशत रहेको छ। कुल दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेशहरूले...

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार...

१ खर्ब ६७ अर्बले घट्यो चालू आवको बजेट

काठमाडौं – सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय–व्यय अनुमान घटाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट समीक्षा प्रस्तुत गर्दा प्रारम्भिक अनुमान अनुसार १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने...

‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौं– इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा बुधबार दरबारमार्गमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता...

साताको अन्तिम दिन नेप्से घट्दा कारोबार रकममा वृद्धि

काठमाडौं– साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक २६०० को विन्दुमा झरेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घट्दा परिसूचक २६९९.८१ विन्दुमा पुगेको हो। नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको...

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य वृद्धि

काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङ लगायतका विदेशी मुद्राको मूल्य वृद्धि भएको देखिएको छ। आज अमेरिकी डलर एकको खरिद दर १३९...

नेप्सेमा ४.४५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य गिरावटसँगै ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागे पनि फाइनान्स समूहमा भने उल्लेखनीय वृद्धि देखिएको छ, जसले ५.६३ प्रतिशतले उछाल मार्न सफल भयो। आज १३ वटा समूहमध्ये ५ वटा समूहमा...

आजको विदेशी मुद्रा दर : कुन बढ्यो, कुन घट्यो?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ ०२ पैसा र बिक्री दर १३९ रूपैयाँ ६२ पैसा रहेको छ, जुन अघिल्लो दिनको तुलनामा केही...

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ता – राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा उहाँले सो...