Aafno Khabar
राजनीति

चितवन अदालतको आदेश: ५४ लाख धरौटीमा रवि लामिछाने रिहा

काठमाडौं – सहारा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको छ। बिहीबार, जिल्ला अदालत चितवनका न्यायाधिवक्ता दयाराम ढकालको इजलासमा जारी गरिएको यो आदेश, बुधबार थुनछेक...

रवि लामिछानेविरुद्धको मुद्दापछि सरकारी वकिल लुइँटेलको सरुवा

चितवन । सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा गरिएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ठगी मुद्दामा मात्र प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको आरोपपछि उनलाई सरुवा गरिएको हो।...

पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोली गठन

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारका विषयमा उत्पन्न विवाद समाधान गर्न सरकारद्वारा वार्ता टोली गठन गरिएको छ। गृहमन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो, जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक...

प्रधानमन्त्री ओलीको सम्बोधन: आर्थिक सुधार र जटिलताका समीक्षा गर्ने योजना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन्। उनले सरकारले सकारात्मक तरिकाले आफ्नो कार्यलाई अघि बढाउँदै आएको र ०८४ सम्म सत्ता समीकरणमा कुनै विशेष परिवर्तन नहुने बताउनुभएको छ। साथै, संविधान संशोधन...

सुप्रिम सहकारी प्रकरणमा रवि लामिछाने १ करोड धरौटीमा रिहा

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यो आदेश दिएको हो। सुप्रिम सहकारी प्रकरणमा पहिलो चरणको अनुसन्धानपछि गत वैशाख...

नेपाली कांग्रेसका महामन्त्री गगन थापा: “अवसर पाए आजको भन्दा राम्रो सरकार चलाउँछु”

भक्तपुर— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्रीभन्दा राम्रो सरकार सञ्चालन गर्ने क्षमता कांग्रेसमा रहेको दाबी गरेका छन्। आइतबार मीनकुमारी राणा प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने अवसर पाए कुशलतापूर्वक देश चलाउन सक्ने बताएका हुन्। "आजको प्रधानमन्त्री,...

नेपालमा जनसम्प्रभुता शासन आवश्यक नेता केसी

काठमाडौं – राप्रपा नेपालका केन्द्रीय सदस्य अमर केसीले जनसम्प्रभुताको शासन आजको आवश्यकता रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनसम्प्रभुताको माध्यमबाट जन प्रजातान्त्रिक राज्य, जन लोककल्याणकारी राज्य सम्भव रहेको तर्क गरे । जनसम्प्रभुता जनताको शासन भएको हुँदा...

सुदूरपश्चिममा नाउपा अध्यक्ष श्रेष्ठको समझदारी उल्टियो, चौधरीले गरे कांग्रेस,समाजवादीसँग नयाँ सम्झौता

धनगढी – सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मुख्यमन्त्री दिने गरी समझदारी बनेको छ । नाउपाको रेशम चौधरी पक्षलाई समर्थन गरेर जान नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच समझदारी बनेको हो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक...

पूर्वमाओवादीहरूबीच पार्टी एकताका लागि छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको बताएका छन्। शनिबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका हुन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टी कमजोर...

जनमत पार्टीले जनप्रतिनिधिबारे जनमत संग्रह गर्ने

काठमाडौं । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ । अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै आगामी ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी...