Aafno Khabar
आर्थिक

जलविद्युत् आयोजनामा अवरोध: अदालतको आदेश पुनर्विचार गरिनुपर्ने माग

सरकारले निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न कानुनी सुधारका लागि अध्यादेश जारी गरिरहेको बेला सर्वोच्च अदालतको आदेशले करिब १९,७३६ मेगावाट विद्युत् उत्पादन प्रभावित हुने देखिएको छ। सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र ठूला भौतिक पूर्वाधार निर्माणका लागि अनुमति दिने कानुनी...

नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप संकलन

काठमाडौँ । बजारमा अधिक तरलता रहेको अवस्थामा नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। मौद्रिक व्यवस्थापन विभागले २१ दिनको अवधिका लागि निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया सञ्चालन गरेको थियो। राष्ट्र बैंकले जारी गरेको सूचनामा "क", "ख",...

अमेरिकी डलरको भाउ घट्यो

पाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअन्तर्गत अमेरिकी डलरको भाउ केही घटेको देखिएको छ। यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्यमा...

भू लक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच व्यापारिक सम्झौता

पोखरा । भू लक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच टेस्ला एयर कण्डिसनर आपूर्तिको सम्झौता भएको छ। पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कण्डिसनरका लागि बिहिबार भू लक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका...

टेस्ला एयर कण्डिसनले ल्यायो ‘पिक एण्ड ड्रप’ को सुविधा

भरतपुर । दशै तिहार र छठलाई लक्ष्ति गर्दै टेस्लाको आधिकारिक विक्रेता भू–लक्ष्मी ग्रुपले ‘पिक एण्ड ड्रप’को सुविधा दिने भएको छ । टेस्लाको एसी खरिद गर्न चाहाने ग्राहकलाई कम्पनीले घरबाट ल्याउने र पुराउने सेवा दिने कम्पनीका अध्यक्ष किरण आचार्यले जानकारी दिनुभयो...

र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’

काठमाडौं – इजाकाया होक्काइडोको आयोजनामा र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ सुरु भएको छ । जापानी खानाका पारखीलाई लक्षित गर्दै ‘जापानी खाना उत्सव’को आयोजना गरिएको होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबीजी)का सञ्चालक अर्जुन अधिकारीले बताए । यो उत्सवमा जापानी खाना,...

युवाशक्ति परिचालन गर्नसके आर्थिक विकासमा उल्लेखनीय योगदान : हारुहिको कुरोदा

काठमाडौं । एसियाली विकास बैंकका पूर्व अध्यक्ष प्राध्यापक हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताउनुभएको छ । चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्कृय जनशक्ति बढेको...

डिजेल र मट्टीतेल मूल्य लिटरमा १४ र पेट्रोलको पाँच रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १४ रूपैयाँ...

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७÷७ रुपैयाँ बढेको...

नेपालको अर्थतन्त्रमा ‘सुधारका सङ्केत’ तर अझै छैन ‘ढुक्क बन्न सक्ने’ अवस्था

काठमाडौं । कतिपय आर्थिक सूचकहरू सकारात्मक देखिएसँगै नेपाली अर्थतन्त्रमा ‘उल्लेख्य सुधार’ भएको धेरैले विश्लेषण गरिरहेका छन्। विज्ञहरू भने अझै पनि नेपालको अर्थतन्त्रमा ‘ढुक्क हुनेगरी सुधार हुन नसकेको र सामान्य मानिसको जीवनमा त्यसको असर परिरहेको’ बताउँछन्। उनीहरूका भनाइमा गत आर्थिक वर्षमा...