Aafno Khabar
खेलकुद

मेयरकप ब्याडमिन्टनमा मेयर नै प्रथम

धादिङ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको मेयरकप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ । आठ विधामा सञ्चालित प्रतियोगितामा २० समूह र १२ व्यक्ति पुरस्कृत हुनुभएको छ । पुरस्कृत समूहमा नीलकण्ठ नगरपालिका पुरुष युगलमा टेक गुरुङ र ईश्वर थापा मगर तथा पालिका...

चेल्सीमाथि आर्सनलको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले पराजित गरेको छ । आर्सनलको जितमा एलेक्सान्ड्र लाकाजेटी, ग्रानेछ जाका र बुकायो साकाले गोल गरेका हुन् । चेल्सीका लागि ट्यामी अब्राहमले एक गोल फर्काए । लाकाजेटीले...

टी १० लिगमा सोमपाल, करण र कुशल अनुबन्धित

काठमाडाैं । अबुधावी टी १० लिगमा नेपाली क्रिकेट टोलीका सदस्य सोमपाल कामी, करण केसी र कुशल मल्ल अनुबन्धित भएका छन् । सोमपाल मराठा अरेबियन्स, करण केसी पुणे डेभिल्स र कुशल टीम अबुधावी क्रिकेटबाट खेल्ने भएका हुन् । दश ओभरको खेल...

म्यानचेस्टर युनाइटेड लिग कपको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि सिटीसँग खेल्ने

म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेडले बुधबार भएको क्वार्टरफाइनलको खेलमा एभर्टनमाथि २-० को जित निकालेको हो । खेलको ८८ मिनेटसम्म गोल हुन सकको थिएन । ८८ मिनेटमा युनाइटेडका काभानीले गोल गरेर आफ्नो अग्रता...

पीएसजीको फराकिलो जित

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले स्ट्रासबोमाथि फराकिलो जित निकालेको छ । पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीले स्ट्रासबोमाथि ४-० को जित निकालेको हो । पीएसजीका लागि खेलको १८ औं मिनेटमा टिमोथी पेम्बेलेले गोल गरे । पहिलो हाफमा...

रियल मड्रिडको जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले ग्रानाडामाथि २–० को जित निकालेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा जितका लागि कासेमिरोले ५७ मिनेटमा र करिम बेन्जिामाले ९३ मिनेटमा गोल गरे । जितपछि रियलको १५ खेलबाट...

भालाडोलिडमाथि बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि ३-० को शानदार जित निकालेको छ । बार्सिलोनाले खेलको २१ औं मिनेटमै अग्रता बनाएको थियो । लियोनल मेस्सीको पासमा क्लिमेन्ट लेग्लेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै ३५ औं मिनेटमा...

म्यानचेस्टर युनाइटेडकाे आधा दर्जन गोल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लीड्स युनाइटेडलाई ६–२ ले पराजित गरेको छ । म्यानचेस्टरका लागि ब्रुनो फेर्नान्डेस र स्कट म्याकटोमिनेयले दुई–दुई गोल गरे भने भिक्टोर लिण्डेलोफ र डानियल जेम्सले एक–एक गोल गरे । लीड्सका...

मेस्सीलाई पेलेले दिए बधाइ

ब्राजिलियन फुटबल लिजेन्ड पेलेले मेस्सीलाई बधाइ दिएका छन् । आफूले बनाएको एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान लियोनेल मेस्सीले बराबरी गरेकोमा उनलाई बधाइ दिएका हुन् । मेस्सीले शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ औँ गोल गरे । पेलेले सो...

युभेन्टसकाे जितमा राेनाल्डाेकाे २ गाेल

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले पार्मालाई ४–० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गरे । यस्तै कुलुसेभ्स्की र अल्भारो मोराटाले एक–एक गोल गरे । कुलुसेभ्स्कीले २३ औँ मिनेटमा गोल गरि...