Aafno Khabar

टी १० लिगमा सोमपाल, करण र कुशल अनुबन्धित

  • आफ्नो खबर
  • २०७७ पुष ९ गते १३:३३ प्रकाशित

काठमाडाैं । अबुधावी टी १० लिगमा नेपाली क्रिकेट टोलीका सदस्य सोमपाल कामी, करण केसी र कुशल मल्ल अनुबन्धित भएका छन् । सोमपाल मराठा अरेबियन्स, करण केसी पुणे डेभिल्स र कुशल टीम अबुधावी क्रिकेटबाट खेल्ने भएका हुन् ।

दश ओभरको खेल हुने यो प्रतियोगितामा यसअघि सन्दीप लामिछाने र पारस खड्का सहभागिता जनाएका छन् । पूर्वकप्तान खड्का यसपटक टिम अबुधावीमा मेन्टरको भुमिकामा छन् ।