Aafno Khabar
विज्ञान/प्रविधि

ट्रम्पले लगाए चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । ‘अमेरिकाको राष्ट्रिय...

बेरुत विस्फोट : एमोनियम नाइट्रेट के हो ? कति खतरनाक छ ?

६ वर्ष पहिला लेबनानको राजधानी बेरुतको समुद्री तटमा एक जहाज जफत गरिएको थियो । उक्त जफत गरिएको जहाजबाट करिब तीन हजार टन एमोनियम नाइट्रेट बरामद गरिएको थियो । त्यही बेलामा यो एमोनियम नाइट्रेट बन्दरगाह छेउमा एक ‘वेयरहाउस’मा राखिएको थियो ।...

नासाका अन्तरिक्षयात्री सकुशल पृथ्वीमा अवतरण

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झन्डै दुई दशकपछि पहिलो पटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो । यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)...

१७ वर्षीय किशाेरले गरेका थिए ओबामालगायत सेलिब्रेटीकाे ट्वीटर ह्याक

केही समयअघि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडनलगायत अमेरिकी सेलिब्रेटी व्यक्तिका ट्विटर अकाउन्ट ह्याक भयाे । शीर्ष राजनीतिज्ञ, धनाढ्य र कला क्षेत्रका एकसे एक सेलिब्रेटीका ट्विटर ह्याक भएपछि यो घटनाले तरंग ल्याएको थियो । ट्वीटरका सञ्चालकहरुले...

आईफाेन १२ सार्वजनिक मिति सर्‍याे

काठमाडौं । एप्पलको उत्पादन आईफोन १२ सार्वजनिक हुने मिति सरेको छ । यसअघि सेप्टेम्बरमा आउने भनिएको उक्त फोन सार्वजनिक हुन थप समय लाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आईफोन १२ अक्टोबरको मध्यतिर सार्वजनिक हुने सम्भावना रहेकाे छ । कोरोना...

जापान र अमेरिकामा टिकटकमाथि प्रतिबन्धकाे तयारी

टिकटकले आफ्नाे बजार गुमाउने क्रम बढेकाे छ । यस क्रममा जापान र अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका छन् । टिकटकले आफ्ना नागरिकको डेटा...

भारतमा पबजीलगायत अन्य २ सय ७५ एपमाथि प्रतिबन्धको तयारी

भारतले थप २ सय ७५ चिानियाँ एपमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार त्यहाँको सरकारले यी मोबाइल एपहरुले प्रयोगकर्ताको गोपनीयता हनन् गरे नगरेको छानविन गरिरहेको छ । एपमात्र नभएर चिनियाँ इन्टरनेट सेवाप्रदायक कम्पनीहरुमाथि समेत भारत सरकारले...

टिकटक बनाउनेले अब पैसा पाउने

काठमाडाैं । चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ । टिकटकले चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्ता लक्षित गरेर याे सुविधा ल्याउन लागेकाे हाे । गएकाे बिहीबार एक विज्ञप्ति जारी गरी कम्पनीले यसका लागि करिब...

काेराेना खाेपकाे अन्तिम परीक्षण अमेरिकामा सुरु

काठमाडाैं ।  कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने क्रममा अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु भएको छ । यो परीक्षणमा ३० हजार मानिस सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भ्याक्सिन निर्माणमा यो अन्तिम चरणको परीक्षण हो । नेसलन इन्स्टिच्युट अफ हेल्थ...

नेपाल टेलिकमकाे वेबसाइट परिमार्जन, थप ग्राहकमैत्री

काठमाडाैं । नेपाल टेलिकमले वेबसाइट  www.ntc.net.np  लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको जनाएको छ । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिने टेलिकमको दाबी छ । वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा...