काठमाडाैं । शुक्रबार देशभरकाे माैसम सामान्यतया देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी...