Aafno Khabar
Feature News

नारायणी नदीको बाढी मानव बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारियाे

काठमाडौं । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले...

नेपालमा थप १७ जनाको कोेरोना संक्रमणबाट मृत्यु

काठमाडौं । गएको २४ घण्टामाा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म ४५३ जनाको कोरोनाका कारण मृृत्यु भएको पुष्टि भएको छ। बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म...

आज पनि घट्यो सुनको मूल्य, तोलाको कती ?

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि घटेको छ । आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य तोलामा एक...

आईपीएल क्रिकेटमा मुम्बइको शानदार जित, कोलकत्ता ४९ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बइ इन्डिएनसले कोलकत्ता नाईट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो । १९६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले २०...

रोकिएका सबै परीक्षा छठपछि गर्ने त्रिविको तयारी

काठमडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन...

अनसनरत डाक्टर केसीलाई आज काठमाडौं ल्याइने

काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग राखेर अनसन बस्दै आउनुभएका डाक्टर गोविन्द केसीलाई आज काठमाडौं ल्याइने भएको छ । जुम्लाबाट हिजो नेपालगञ्ज ल्याइएका डाक्टर केसीलाई आज काठमाडौं ल्याउन लागिएको हो । हिजो नेपालगञ्ज–काठमाडौं उडान नभएपछि उहाँलाई भेरी अस्पतालको आइसीयूमा राखिएको...

काठमाडौं उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् । सोमबार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका...

प्याजको बिक्रि मूल्य तोकियो

पर्सा । पर्सामा प्याजको बिक्री मूल्य तोकिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीबीच भएको छलफलबाट प्याजको मूल्य तोकिएको हो। अहिलेका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय...

कीर्तिमानी आरोही ‘हिमचितुवा’ को निधन

काठमाडौं । विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२...

ट्रम्पलाई विषाक्त पत्र पठाएको आशङ्कामा एक महिला पक्राउ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशङ्कामा एक महिला पक्राउ परेकी छन् । विषाक्त पत्र पठाएको आशङ्का गरिएकी महिला क्यानडाबाट अमेरिका प्रवेश गर्न खोजेको अधिकारीहरुले बताएका छन् । तर ती महिला को हुन्...