काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ। आइतबार कोरोनाका कारण १०...
काठमाडौं । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु गरेको छ । लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई...
पाल्पा। पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो भने गयराति थप दुई जनाको शव भेटिएको छ । गयराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा...
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएका लोक सेवा आयोगको परीक्षा दशैं लगत्तै हुने भएका छन । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो । आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८...
आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्गसलाई ४४ रनले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको दिल्लीले ३ विकेट गुमाएर १७५ रन बनाएको थियो । दिल्लीका पृथ्वी शहले ६४, शिखर धवनले ३५, रिसब पन्तले नटआट ३७, श्रेयश अयरले २६ रन...
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त हुनुभएको छ। कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ । यसअघि किशोर...
दार्चुला । दार्चुला जिल्ला प्रहरी कार्यालयबाट सरुवा भएर दार्चुलाकै दुर्गम क्षेत्र हुति जादैं गरेका सई धु्रव रावलको दार्चुला सदरमुकाम बाङाबगरस्थित एक होटलमा कृत्यु भएको छ । शुक्रबार विहान ४ः बजे शौचालयमा लडेको अवस्था भेटिएका सईलाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा...
भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन् । सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरिटको...
आईपीएल क्रिकेटमा किङ्ग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ९७ रनले पराजित गरेको छ । २०७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको बेङ्लोर १७ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटियो । बेङ्लोरका एबीडी भिलिर्यसले २८ र आरोन फिन्चले २० रन...