Aafno Khabar
Feature News

यस्तो छ मंगलबारको माैसम पूर्वानुमान

काठमाडाैं । देशका अधिकांश पहाडी क्षेत्रमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी...

कोलकातामाथि बैंग्लोरको फराकिलो जित

इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ । बैंग्लोरले दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा ११२ रन मात्र बनाउन सक्यो । शारजहामा भएको खेलमा...

कोरोना संक्रमित थप ९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६४५ पुगेको छ...

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍सिद्धार्थ राजमार्ग साेमबारदेखि दैनिक तीन घण्टा बन्द

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड साेमबारदेखि दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा विभिन्न स्थानमा झरेको पहिरो हटाउन चार दिनसम्म सडक बन्द गरिएको हो । बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक...

प्रदेश १ काे पहाडी भूभागमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले साेमबार प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ का केही पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा...

मुम्बईसँग दिल्ली ५ विकेटले पराजित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेकाे छ । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेकाे हाे । मुम्बईको जितमा...

नागरिक संवेदनशील नभए फेरि लकडाउन !

काठमाडाैं । काठमाडाैं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बढेको भन्दै सरकारले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेको छ । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको...

हैदराबादविरुद्ध राजस्थान ५ विकेटले विजयी

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादमाथि ५ विकेटको जित निकालेको छ । १५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १ बल बाँकी रहँदा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेकाे हाे । राजस्थानको जितमा राहुल तेवटिया नायक बने । १५९ रनको लक्ष्य...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन अथवा पुर्‍याउन अब एक जनाले मात्र प्रवेश पाउने

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अब एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले आइतबार सूचना प्रकाशित गरेर यसबारे जानकारी गराएकाे हाे । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका बीच विमानस्थलमा हुने भिडभाड...

शिक्षामन्त्री पाेखरेललाई कोराेना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको उहाँका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिनुभयो । शनिबार स्वास्थ्यमा समस्या आएपछि उहाँ पाटन अस्पतालमा भर्ना हुनुभएकाे थियो...